नबिल बैंकको ‘नबिल दिगो बैंकिङ’ घोषणा, वित्तीय पहुँचबाट दुर्गममा उद्यमशीलता प्रवर्द्धन गर्ने

काठमाडौं। नबिल बैंक लिमिटेडले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ। बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस बैंकिङ कार्यक्रमको

सम्बन्धित सामग्री

‘नबिल ग्रीन विक’ नारासहित दिगो बैंकिङ वार्षिकी मनाउँदै नबिल बैंक

नबिल बैंकले नबिल ग्रीन विक नारासहित दिगो बैंकिङ वार्षिकोत्सव मनाउँदैछ । बैंकले गत २०७८ असार १५ गते शुरु गरेको नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताका साथ पहिलो वर्ष पुरा गरेको अवसरमा सो कार्यक्रमको वार्षिकी मनाउन लागेको हो । असार १५ गते राष्ट्रिय धान दिवसको अवसर पारेर बैंक नबिल ग्रीन विक नारा तय गर्दै यसपटकको वार्षिकी मनाउन लागेको हो । ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्यून भएकालाई वित्तीय साक्षरता सुनिश्चित गर्न, कृषि क्षेत्रको व्यवसायीकरण गर्न, उद्यमशिलता प्रवर्धन एवम् नेपाल सरकारले अवलम्बन ग

नबिल बैंक र परिसंघ–वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंकले नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमसँग महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्र्तक्रिया कार्यक्रम गरेको छ ।कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो । नेपाल उद्योग परिसंघ–वूमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, नेपाल उद्योग परिसंघ– वूमन लिडरसिप फोरम सदस्य आशा […]