अझै निर्वाध रुपमा सञ्चालन हुन सकेनन् खेलकुद गतिविधि, ‘खेलाडीका लागि अभ्यास जरुरी छ’

काठमाडौं : कोभिड-१९ का कारण रोकिएको खेलकुद गतिविधि छिटफुट बाहेक अझै चल्न सकेको छैन। खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन्। खेलाडीदेखि खेलसँग आबद्ध पदाधिकारी खेल निर्वाध रुपमा फर्काउन आवज उठाइरहे छन्। छिटफुट रुपमा अहिले खेलकुद गतिविधि सञ्चालन हुन…