काबुलमा गोली प्रहारबाट बच्न सफल भए पाकिस्तानी राजदूत

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत उबेदुर रहमान निजामानी राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्।  स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षागार्डमाथि दूतावासको प्रवेशद्वारमा अज्ञात समूहले गोली हानेका थिए।...

सम्बन्धित सामग्री

नेपाल विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल

नेपाली ह्याकर टिम विश्व ह्याकर प्रतियोगितामा तेश्रो बन्न सफल भएको छ।साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने संस्था ‘ह्याकरवन’ ले आयोजना गरेको यस प्रतियोगितामा नेपाली टोली दक्षिण एशीयामा भारत र पाकिस्तानी टिमलाई पराजित गर्दै अन्तिम दुईमा स्पेन सगं पराजित भएपछ...

तीन जना नेपाली र पाकिस्तानी दम्पतीले गरे मनास्लु हिमालको सफल आरोहण

काठमाण्डाै - पाकिस्तानी दम्पती र तीन जना नेपाली गरी पाँच जनाले मनास्लु हिमालको सफल आरोहण गरेका छन् । तीन जना शेर्पाहरुको साथमा पाकिस्तानी दम्पती अहमद उजैर र अनुम उजैर बिहान मनास्लुको शिखरमा पुगेका सेभेन समिट ट्रेक्सले जनाएको छ । अघिल्लोे आइतवारदेखि शरद ऋतुको आरोहण शुरु भएको हो । यो सिजन मनास्लु हिमाल आरोहणमा लागि उपयुक्त मानिन्छ । यस वर्षको शरद ऋतुमा नेपालमा हिमाल आरोहणका लागि तीन सय ९५ जनाले अनुमति लिएकामा तीन सय एक जनाले मनास्लुका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु हिमाल आर...

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

एजेन्सी । अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई […]

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

काठमाडौँ – अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन् । स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लैक गरेको छ। एक प्रत्यक्षदर्शीले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई […]

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत गोली प्रहारबाट बच्न सफल

अफगानिस्तानका लागि पाकिस्तानी राजदूत ओबैद उर रहमान निजामानी अफगानिस्तानको राजधानी काबुलमा भएको बन्दुक आक्रमणमा जोगिएका छन्। स्थानीय टिभी च्यानल टोलो न्युज टिभीले शुक्रबार जनाएअनुसार पाकिस्तानी दूतावासका एक सुरक्षा गार्ड दूतावासको प्रवेशद्वारमा अज्ञात सशस्त्र व्यक्तिहरूले गोली चलाउँदा घाइते भएको टिभी च्यानलले सामाजिक सञ्जालमा उल्लेख गरेको छ।एक प्रत्यक्षदर्शीले नाम नछाप्ने सर्तमा सिन्ह्वालाई बताएअनुसार उनी गोली चल्ने बेला पाकिस्तानी दूतावास नजिकको क्षेत्रमा हिँडडुल गर्दै थिए। यहाँको परराष्ट्र

केपी ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानी राजदूत सयेद हैदर साहबीच आज भेटवार्ता भएको छ । बालकोटस्थित ओली निवासमा आज भएको भेटवार्तामा नेपाल र पाकिस्तानबीचको सम्बन्धका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । भेटमा ओलीको प्रधानमन्त्रीकालमा पाकिस्तान र नेपालको सम्बन्धदेखि सार्कलाई थप उचाइमा पु¥याउन सफल भएको बारेमा छलफल भएको बताइएको छ ।

रहेनन् पाकिस्तानी परमाणु वैज्ञानिक अब्दुल कादिर खान

एजेन्सी, २४ असोज। पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो । खानको नेतृत्वमा पाकिस्तानले सन् १९९८मा परमाणु हतियारको सफल परीक्षण गरेको थियो । पाकिस्तान परमाणु हतियार निर्माण गर्ने पहिलो इस्लाम मुलुक हो । पाकिस्तानी प्रधानमन्त्री […]

मोदीपछि पाकिस्तानी प्रधानमन्त्री खानले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं, ४ साउन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवलाई बधाई दिएका छन् । संसद्मा विश्वासको मत पाएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री खानले प्रधानमन्त्री देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई शुभकामना दिएका हुन् । उनले नेपाल र पाकिस्तानबीचको द्धिपक्षीय सम्बन्धलाई उचाईमा पुर्याउनको लागि मिलेर काम […]

प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले  प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेको समाचारमा उल्लेख छ ।