मधेश भवनको सडक, जसले सरकारकै गति बोल्छ

१८ माघ, जनकपुरधाम । मधेश प्रदेश सरकारको सिंहदरबार हो मधेश भवन । यहाँ २०७४ सालबाट मुख्यमन्त्रीको कार्यालय तथा निवास, प्रदेश प्रमुखको कार्यालय र निवास, ९ वटा मन्त्रालय तथा सबै मन्त्री, सचिव र अधिकृतको निवास बनाइएको छ । यो मधेश भवन परिसरमा २ हजार ७०० मिटर सडक छ, जसले सिंगो सरकारको कामकारबाही कुन गतिमा चलिरहेको छ […]