रणवीर कपुरको ‘शमशेरा’को फस्टलुक सार्वजनिक, फिल्म साउन ६ मा आउने

काठमाडौं । रणवीर कपुर स्टारर फिल्म ‘शमशेरा’ आगामी जुलाई २२ अर्थात् साउन ६ गते रिलिज हुने भएको छ । यशराज फिल्मको ब्यानरमा निर्माण भएको फिल्म नेपालमा पनि सोही मितिमा प्रदर्शन हुनेछ । सोमबार फिल्मको फस्टलुक पोस्टर समेत सार्वजनिक भएको छ । ‘सञ्जु’ रिलिजको चार वर्षपछि रणवीर स्टारर फिल्म आउन लागेको हो । ‘अग्निपथ र ब्रदर्स’ […]

सम्बन्धित सामग्री

हात्तीछापमा सौगातको बोत्तल राजा रूप

मल्टी स्टारर फिल्म हात्तीछाप माघमा रिलिज हुने भएको छ। किरण नेपालीको प्रस्तुतिमा बनेको फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। फस्टलुकमा नायक सौगात मल्ललाई मात्र स्थान दिइएको फिल्म आगामी माघ २६ गते रिलिजमा आउने भएको छ। फस्ट लुकमा सौगातलाई बोत्तल राजाको पात्रमा प्रस्तुत गरिएको छ। सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा सौगातको साथमा दयाहाङ […]

‘अदृश्य’ साउन १९ मा

प्रह्लाद काफ्लेको निर्देशनमा बनेको फिल्म ‘अदृश्य’ साउन १९ बाट प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले सोमबार फिल्मको फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।

जितु र साम्राज्ञीको ‘ह्यारीकी प्यारी’ कात्तिक २५ मा आउने

काठमाडौं । जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको सोसल-कमेडी ड्रामा फिल्म ‘ह्यारीकी प्यारी’को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी बीआर प्रोडक्सनले फस्टलुक सार्वजनिक गर्दै कात्तिक २५ गतेलाई रिलिज मिति घोषणा गरेको हो । सार्वजनिक फस्टलुकमा जितु र साम्राज्ञी चित्रित छन् । फस्लुकमा दुवै कलाकार विवाह उत्सवको मुडमा देखिन्छन् । ‘छक्कापञ्जा’ […]

प्रियंका-दीपिकाको ‘हेल्लो जिन्दगी’ चैत ११ मा रिलिज हुने, फस्टलुक सार्वजनिक

८ पुस, काठमाडौं । कोरोना संक्रमण घटेर सिनेमा हल चलायमान हुन थालेपछि एकपछि अर्को नेपाली चलचित्रले प्रदर्शन मिति घोषणा गरिरहेका छन् । एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको चलचित्र ‘हेल्लो जिन्दगी’को बिहीबार फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र चैत ११ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निर्देशक बोहराले जानकारी दिए । चलचित्रमा विक्रम […]

पुरानो बुलेटको फस्ट लुक

आगामी चैत्र १ बाट प्रदर्शनमा आउने चलचित्र हो, पुरानो बुलेट । चलचित्रको प्रमोशनमा व्यस्त निर्माण टिमले हालै सो चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ ।

फिल्म ‘परस्त्री’ को फस्टलुक सार्वजनिक

शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टको शीर्ष भूमिका रहने फिल्म ‘परस्त्री’ आगामी असार १५ गते नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउने भएको छ ।