दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत नपाए पनि उनले ठूलो दलको हैसियतले मुख्यमन्त्रीमा आफ्नो दावी रहने बताएका छन्।उनले अब संविधानको धारा १६८ को उपधारा ३ अनुसार जाने प्रक्रियाबाहेक अरु कुनै बाटो नभएको बताए। उनले भने,‘संविधानको धारा १६८ को ३ अनुसार अबको व्यवस्था हो। अझै त्यस्तो निर्णय केही भएको छैन। अब प्रदेश प्रमुखले के भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हो। अहिले २ अनुसारको सरकार अल्पमतमा परिसकेपछि अब ३ अनुसार जाने प्रक्रियाबाहेक अरु कुनै बाटो छैन।’मुख्यमन्त्