लुम्बिनीका मुख्यमन्त्री गिरी र २ मन्त्रीले लिए शपथ

२८ पुस, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् । लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र […]

सम्बन्धित सामग्री

लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- जनताको आकांक्षा पुरा गर्न प्रतिवद्व छौं

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले प्रदेश सरकार जनताको आकांक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । ‘समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी’ को लक्ष्यलाई विकास र समृद्धिको बाटोबाट पुरा गर्न सार्थक योगदानका लागि संकल्पित रहेको बताए । नयाँ वर्ष २०८० को अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, ‘नेपाली जनताको लामो संघर्ष र बलिदानबाट नै […]

लुम्बिनीका मुख्यमन्त्री गिरी भन्छन्- विश्वासको मत लिएर अगाडि बढ्छौं

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका ८ दलले मुख्यमन्त्री लीला गिरीलाई हटाएर कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गरिरहेका बेला मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गर्ने संविधानमै व्यवस्था भएकाले सोहीअनुसार अगाडि बढ्ने बताएका छन् । आज दाङको तुलसीपुर उपमहानगरपालिकाको व्यापारिक भवनको शिलन्यास कार्यक्रममा मुख्यमन्त्री गिरीले आफूले कानुनी आधारमै रहेर अगाडि बढ्ने बताएका […]

लुम्बिनीका मुख्यमन्त्री गिरी अल्पमतमा

५८ सांसदको समर्थनमा गत पुस २७ गते लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका एमालेका लीला गिरी अढाइ महिनामै अल्पमतमा परेका छन्।...

लुम्बिनीका मुख्यमन्त्री गिरी र दुई मन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।