हामीलाई काल पल्कियो भन्ने पीर हो कोही मर्यो भन्दा पनि : खगराज अधिकारी

काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन्। बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारले नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको दावी छ। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको बताए।

सम्बन्धित सामग्री

सडक र गाउँबस्तीमै जङ्गली जनावर : मानिसलाई समेत खतरा

गत मङ्गलबार साँझ बेनी–बागलुङ सडकमा गुडिरहेको मोटरसाइकलमा ठोक्किएर एउटा वयस्क चितुवा मर्यो ।गत माघमा पनि सोही सडकखण्डको खबरा क्षेत्रमा बागलुङबाट मोटरसाइकलमा बेनी आउँदै गरेका हरि घिमिरेलाई चितुवाले झन्डै झम्टेको थियो । डरका कारण मोटरसाइकललाई सन्तुलनमा लिन नसक्दा घिमिरे लडेर घाइते हुनुभयो । उता बेनी नगरपालिका–३ को तोराखेतमा चितुवाले गत फागुनमा चारवटा बाख्रा मा¥यो । म्याग्दीमा …

स्वर्गीय आमाको सम्झनामा

धेरै पहिला सुनेको घतलाग्दो वाक्य : के छ र जिन्दगी ? आज मर्यो भोली दुई दिन । मेरी आमा सुन्दरी माया घजु दिवंगत हुनुभएको दिन गन्दै आज १३ दिन पनि पुगेको छ । हामीलाई एक रात पनि कुरुवा बस्नु पर्ने जस्तो कुनै किसिमको दुःख, पीर नदिई सबै बेदना आफै बोकेर हामीलाई गहिरो शोकमा पारी जानुभयो। […]

राजेन्द्र लिङदेनले सम्झिए महेन्द्रलाई

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले स्वर्गीय राजा महेन्द्र शाहलाई सम्झिएका छन् । विस २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरेको दिनको अवसर पारेर लिङदेनले महेन्द्रलाई सम्झिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा लिङदेनले आज राजा महेन्द्रलाई सम्झिने दिन भन्दै फोटो राखेका छन् । ‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङदेनले लेखेका छन् ।

बेलका जंगलमा भेटिएको मृत हात्ती मर्यो कि मारियो?

कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रनजिकै मृत भेटिएको सो हात्ती आरक्षणकै हो या जंगली डुलुवा भन्ने पनि यकिन हुन सकेको छैन।...

किसानको चिन्ता: धान डुब्यो, गहुँ लाउने आश मर्यो

– गोपालप्रसाद बराल महोत्तरी, ४ कात्तिक: दसैँ र मोहम्मदको पर्व मनाएसँगै महोत्तरीका किसान गम्भीर चिन्तामा परेका छन् । हिन्दू परम्पराको दसैँ सकिनैलाग्दा र इस्लाम परम्पराको महत्वपूर्ण पर्व मोहम्मद डे मनाइरहँदा गत मङ्गलबार परेको बेमौसमी वर्षाले यहाँका किसान गम्भीर चिन्तामा परेका हुन् । सोमबार मध्यरातपछि मङ्गलबारभरि परेको पानीले धानबाली डुबाएर नोक्सान गरेको र खेतबारी जलमग्न भएपछि […]

अहिले बेड खाली छैन!

आज पनि नाइट ड्युटीको सिफ्ट सुरु हुनु १०-१५ मिनेट पहिले नै आइपुगें, इमर्जेन्सीमा साथीलाई पालो दिन। साथी मलाई देखेर फिस्स हाँस्छन्। मनमनमा भने गद्गद होलान् आफ्नो पालो सकिएकोमा। खुलेर हाँस्न भने सकेनन्, सायद पिपिईको बोझले सिथिल शरीरमा जाँगर पनि त मर्यो होला नि।

सपनामा पनि मोटरसाइकल लिएर भेट्न आइरहन्छन् राम दाइ

मेसेन्जरमा झलल हरियो बत्ती बलेको देख्दा राम दाइ अनलाइन नै छन्, जिउँदो मान्छेलाई मर्यो भनेर गरिएका हल्लाहरु झुटा हुन् झैं लागेर केही पटक कल पनि गरें। तर मरेकाटे कल रिसिभ भएन। सायद राम दाइको मोबाइल उनका परिवारजनले चलाइरहेका छन्, फेसबूक लगइन छ र मलाई झुक्याइरहन्छ।

नियन्त्रणमा लिइएको घाइते चितुवा मर्यो

वलेवा । जैमिनी नगरपालिका–१ कुश्मिसेराबाट आइतबार बेलुकी नियन्त्रणमा लिइएको चितुवा उपचारको तयारी गर्दागर्दै डिभिजन वन कार्यालय बागलुङमा गएराति मरेको छ ।  “सोमबार बागलुङ ल्याइएको चितुवालाई उपचारका लागि चितवन पठाउने तयारी थियो । गम्भीर घाइते अवस्थामा रहेकाले अवस्था हेरेर आज बिहान चितवन पठाउने तयारीमा थियौं तर रातिनै चितुवा मर्यो”, वन अधिकृत मुकुन्द्रप्रसाद अधिकारीले भने, “अव प्रक्रिया पूरा गरेर गाड्ने तयारीमा छौं ।” घाइते र बिरामीजस्तो देखिने उक्त चितुवा उपचारका ला

मानिसको राजमार्ग, वन्यजन्तुको मृत्युमार्ग !

२० पुस, काठमाडौं । शुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार  विहान कारसँग ठोक्किएर १० वर्षको पोथी बाघ मर्यो । शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी […]