विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

काठमाडाैँ – विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत दुई वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। प्रतिष्ठानका सहप्रवक्ता डा.चुरामणि पोखरेलका अनुसार शनिबार राती झण्डै डेढ घण्टाको अन्तरालमा धरान निवासी दुवै संक्रमितको मृत्यु भएको हो। सहप्रवक्ता डा. पोखरेलले शनिबार राति ११ बजेर ४० मिनेटमा धरान ८ का ८४ वर्षीय वृद्धको मृत्यु भएको बताए। उच्च रक्तचाप […]

सम्बन्धित सामग्री

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १३ संक्रमितको मृत्यु

प्रदेश १ मा गएको २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । अस्पतालमा उपचारको क्रममा १२ र होम आइसोलेसनमा एक जनाको मृत्यु भएको हो । विराटनगरको नोबेल शिक्षण अस्पतालमा तीन, बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालमा चार र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन जनाको मृत्यु भएको हो । त्यसैगरी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यो बीचमा दुई जनाको मृत्यु भएको छ ।यता मोरङको सुन्दर हरैंचा नगरपालिका–६ की एक महिलाको होम आइसोलेसनमा मृत्यु भएको छ । विराट शिक्ष

सप्तरीका एक शिक्षकसहित दुई कोरोना संक्रमितको मृत्यु

सप्तरीका दुई जना कोरोना संक्रमितको मंगलबार विहान उपचारको क्रममा मृत्यु भएको छ । सप्तकोशी नगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत ४५ वर्षीय शिक्षकको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान मातहतमा रहेको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो । ज्वरो आएर स्वास फेर्न समस्या भएपछि उहाँलाई बैशाख ८ गते अस्पताल भर्ना गरिएको थियो । एक सातादेखि उनलाई आइसियुमा राखेर उपचार हुँदै आएकोमा विहान उहाँको मृत्यु भएको सोही विद्यालयमा कार्यरत शिक्षक महेश मास्केले जानकारी दिनुभयो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

९ वैशाख, काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। धरान उपमहानगरपालिका-११ का ४५ वर्षीय पुरुषको बुधबार राति ११: ५७ बजे उपचारका क्रममा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान …

'प्लाज्मा थेरापी कोरोना उपचारको रामवाण होइन'

काठमाडौं : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपमहानगरपालिका ८ का ६८ वर्षीय पुरुषको पहिलोपटक प्लाज्मा थेरापी गरि उपचार गरिरहेका कोरोना संक्रमितको मृत्यु भयो। उनमा  श्वासप्रश्वास जस्तो गम्भीर समस्या देखिएपछि उनको प्लाज्मा थेरापी बाट उपचार गरिएको थियो। दोस्रो प्लाज्मा थेरापी धरान-१५ का ६७ वर्षीय पुरुषको पन...