भारतसँगको दोस्रो ४०० केभी प्रसारणलाइनको शिलान्यास हुँदै

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि ‘इम्प्लिमेन्टेसन अफ ट्रान्समिसन सर्भिस एग्रिमेन्ट’ हुने भएको छ । यो सम्झौतासँगै प्रसारणलाइनको शिलान्यास पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । […]

सम्बन्धित सामग्री

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार शिलान्यास गर्नुभएको हो । जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ …

पूर्व प्रधानमन्त्री खनालद्वारा नयाँ सडकको शिलान्यास

इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका छन् । संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमकाबीच खनालले शिलान्यास गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स […]

शिलान्यास भएको २८ वर्षपछि लुहाम–कालिमाटी सडक सञ्चालनमा

सल्यानको त्रिवेणी लुहाम–कालिमाटी रामपुर सडक शिलान्यास भएको २८ वर्षपछि सञ्चालनमा आएको छ । २०५० सालमा शिलान्यास गरिएको सडकको विभिन्न खण्डहरूको ट्रयाक ओपन गरिएपछि सञ्चालनमा आएको हो ।  जिल्लाको त्रिवेणी लुहामकाभ्रा हुँदै...

पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे

गौर। रौतहटको देवाही देखि करुनिया, खेसरहिया हुँदै वीरेन्द्र राजमार्ग जोड्ने सडक शिलान्यास भएको एक वर्ष नपुग्दै कालोपत्रे भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तत्कालीन शहरी विकास मन्त्री प्रभु साहले गत वर्ष चैत १५ गते उक्त सडक खण्डको शिलान्यास गरेका थिए । करीब ८ किलोमीटर लम्बाई रहेको उक्त सडकको दुई वटा प्याकेजमा निर्माण भैरहेको […] The post पूर्वमन्त्री प्रभु साहले शिलान्यास गरेको सडक एक वर्षमै कालोपत्रे appeared first on राजधानी राष्ट्रिय दैनिक.

जुम्ला प्याकुरेबाडा-मुडुरी हुदै डोल्पा जोड्ने सडक शिलान्यास

गुठिचौर गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी सडकको शिलान्यास गरेका हुन्। जुम्ला खलंगाबाट दानसाँघु,गज्र्याङकोट हुँदै डोल्पा जाने सडक अहिले चलिरहेको छ। त्यो सडकमा अहिले साना सवारी चलिरहेका छन्।...

हिल्सामा सोलार मिनीग्रीड शिलान्यास

सिमकोट, १५ बैशाख । फिनल्याण्ड र युरोपेली सङ्घका राजदूतले हिल्सामा सोलार मिनीग्रीडको शिलान्यास गरेका छन् । हिल्सामा मिनीग्रीडको निर्माण कम्पनी छनोट भएपछि कोरोना कहरका बेला हुम्ला आएर राजदूतको टोलीले मङ्गलबार शिलान्यास गरेको हो । लगानी साझेदार देश फिनल्याण्डका राजदूत प्रट्टी एन्टिनेन र इयुका राजदूत नोना डेप्रेले सदरमुकाम सिमकोट हुँदै हिल्सामा पुगेर १०० किलोवाट उत्पादन क्षमताको […]

५० वर्षअघि शिलान्यास भएको सडक अझै अलपत्र !

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार बनेयता दैनिक ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको दावी गरे पनि ५० वर्षअघि शिलान्यास भएको एउटा सडक निर्माण अझै सम्पन्न हुन सकेको छैन ।मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रवि जोड्ने सडक २०२८ सालमै शिलान्यास भए पनि कालोपत्रे नहुँदा अस्तव्यस्त देखिन्छ । शिलान्यास भएको ४६ वर्षपछि उर्लाबारीबाट मधुमल्लासम्मको १२ किलोमिटर खण्ड कालोपत्रे भएको थियो तर एक वर्ष नबित्दै भत्किएपछि अहिले अलपत्र परेको हो । उक्त सडकको बाँकी खण्ड अझै धुले छ ।&lsqu

यस्तो बन्दै छ एमालेको भवन, भोलि शिलान्यास हुँदै

काठमाडौँ। गत वैशाख २०७२ को भूकम्पमा काठमाडौँको बल्खुस्थित पार्टी कार्यालय क्षतिग्रस्त भएपछि नेकपा एमालेले अब नयाँ भवन बनाउन लागेको छ। उक्त भवनको शिलान्यास भोलि हुने बताइएको छ। बल्खुमा करिब १३ रोपनी जग्गा पार्टीको नाममा छ।

रुपन्देहीको तिलोत्तमाको पत्थरडाँडा-तिनाउ सडक शिलान्यास

बुटवल । रुपन्देहीको  तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको आज शिलन्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले शिलान्यास गरेका हुन् ।  मन्त्री चौधरीले सडक शिलन्यास  गर्दे तिलोत्तमा नगरपालिकाद्धारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाई ६ दशमलव ८ किलोमिटर रहने बताए ।नदीजन्य पैदावार ओसारपसार