इलाम, १ असोज । इलामको सूर्योदय नगरपालिकाको भालुखोप लक्ष्मीपुर हुँदै झापा खुदुनाबारी जोड्ने सडकको पूर्व प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास गरेका छन् । संघीय सरकार अन्र्तगतको भौतिक पूर्वाधार मन्त्रालयको ४० करोड लगानीमा बन्ने ९ दशमलब २ किलोमिटर पक्की सडकको शुक्रबार वडा नम्बर १३ मा एक कार्यक्रमकाबीच खनालले शिलान्यास गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडकको एपेक्स […]