सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्दै

सरकारले पहिलो प्राथमिकताको खोप अभियान पुरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ।

सम्बन्धित सामग्री

चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने : प्रधानमन्त्री देउवा

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपाली नागरिकलाई कोरोनाविरूद्धको खोप लगाइसक्ने बताएका छन् । बिहीबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठक समारोहमा बोल्दै देउवाले कोरोना खोपको अभाव हुन नहुने स्पष्ट पारेका छन् । खोप खरिद गरेर भएपनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै […]

चीनको साइनोफार्म कम्पनीसँग खोप खरिद सम्झौता, असार २४ पछि आपूर्ति सुरु हुने

काठमाडौँः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरिद सम्झौता गरेको छ। मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सम्झौता भएको जनाएको छ। असार २४ गतेपछि विभिन्न चरणमा खोप प्राप्त हुने विज्ञपित्मा जनाइएको छ।  खोपको निरन्तर आपूर्ति भएसँगै चरणवद्ध रुपमा खोप कार्यक्रम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। कति खोप खरिद गर्न…

कोरोनाविरुद्धको खोप ल्याउन सरकार र निजी क्षेत्र असफल

असार ६, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको दावी गरेको धेरै समय भइसक्यो । केही दिनभित्रै खोप खरिदबारे सुखद खबर आउछ भनेर आश्वासन दिएको पनि लामै समय बितिसकेको छ । तर अहिलेसम्म त्यो दिन आएको छैन् । यद्यपी सरकारले चीनबाट ४० लाख डोज र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट […]

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिसँग खोप खरिद सहज बनाइदिन आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद  गरी कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकतामा छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्। स्थानीय टोखामा ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को शुभारम्भ गर्दै उनले अक्सिजन प्लान्ट र कोरोनाविरुद्धको खोप खरिद सरकारको पहिलो प्राथमिकता  रहेकाले

‘५० लाख डोज खोप खरिद गर्ने अवस्था छैन’

काठमाडौं, बैशाख २५ । सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोरोनाविरुद्धको खोप खरिद बिचौलियाले बिथोलेको समाचार सार्वजनिक भइरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल ५० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने अवस्था नरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अनुमति प्राप्त २० लाख डोज खोप प्रतिडोज ४ डलरमा खरिद गरिएको मध्ये १० […]

कोरोनाविरुद्धको खोप किन्न स्वास्थ्य मन्त्रालयलाई एक अर्ब बजेट स्वीकृत

५ फागुन, काठमाडौं । कोरोना खोप खरिद गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयले सरकारद्वारा कोरोना खोप खरिद गर्न […]

भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ।मन्त्रिपरिषदले मंगलबार चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरेको छ। खोप सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गर्न लागिएको हो।खोप फेब्रुवरीभित्र १० लाख र मार्चभित्र १० लाख डोज ल्याउने तयारी छ। खरिदका लागि उत्पादक कम्पनीलाई अग्रिम ८० प्रतिशत भुक्तानी दिने, प्रतीतपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने बताइएको छ।भार

मन्त्रिपरिषदले कोरोनाविरुद्धको खोप खरिद गर्ने बाटो खोल्यो

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले यसबारे नीतिगत निर्णय गरेको हो ।भारतमा बनेको कोभिसिल्ड खोप २० लाख डोज खरिदका लागि सरकारले बाटो खोलेको हो । मन्त्रिपरिषद बैठकले कोभिसिल्ड खोप खरिदका लागि अग्रिम भुक्तानी दिने...