‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज, विजेताले आकर्षक पुरस्कार पाउने

काठमाडौँ- टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरूको महान् चाड हरितालिका तीजको अवसर पारेर ‘मनाऔँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागी हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरूले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने हुन्छ । उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी […]