कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

कांग्रेसभित्र पुस्तान्तरण र रूपान्तरणका लागि युवालाई पार्टी नेतृत्वमा ल्याउनुपर्ने आवाज उठे पनि दरिलो बनेको गुट प्रभावमा शर्मा विजयी हुनेमा धेरैले आशंका गरेका थिए। महाधिवेशन प्रतिनिधिले गुट होइन,विवेक प्रयोग गर्दै शर्मा र थापालाई निर्वाचित गरेर पुस्तान्तर...

सम्बन्धित सामग्री

पार्टीभित्र उत्साह, एकता र रूपान्तरणको लागि गगन-शेखरले सम्बोधन गर्ने

कांग्रेस महामन्त्री गगन थापा, नेता शेखर कोइराला लगायतका नेताले सम्बोधन गर्ने भएका छन् ।

पार्टीमा परम्परागत कार्यशैली बदल्नुपर्छ : महामन्त्री थापा

इलाम : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा परम्परागत कार्यशैली बदल्न आवश्यक रहेको बताएका छन् ।इलामको फिक्कलमा आज आयोजित पार्टीको ‘पुनः जागरण उत्साह र एकता नेपाली कांग्रेसमा आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अब कांग्रेस बदल्न नचाहने कमजोर बन्दै जाने तर्क गरे।विधानले निर्णय गर्ने पूर्णअधिकार सभापतिलाई दिएकाले आफूहरु नेतृत्वमा भएर पनि झट्टै बदल्न नसकिएको उनको भनाइ छ । “सभापतिको परम्परागत तरिका सहेर बस्दैनौँ । सङ्घर्ष गर्छौँ, पार्टी बदलेरै छाड

देउवालाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ऐतिहासिक निर्णय गर्नुपर्ने बताएका छन् । मंगलवार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि उनले यस्तो बताएका हुन् ।उनले प्रधानमन्त्री देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको बताए । उनले सभापति देउवाको उम्मेदवारी फिर्ताको निर्णयले सबै नेपाली कांग्रेसहरुमा खुशी र उत्साह हुने बता

पार्टी अब नयाँ बन्ने कांग्रेस कार्यकर्ताको विश्वास

काठमाण्डाै – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोरिनु भएको छ । उप–सभापतिमा देउवा प्यानलका पूर्ण बहादुर खड्का र युवा अनुहार धनराज गुरुङ आउनु भएको छ ।  महामन्त्रीमा पुराना र वरिष्ठलाई पन्छाउँदै दुई लोकप्रिय युवा नेता गगन थापा तथा विश्व प्रकाश शर्मा निर्वाचित हुनुभएको छ । यसले कांग्रेस सुदृढ हुने विश्वास आम नागरिक तथा कांग्रेस कार्यकर्ताले गरेका छन् ।  कांग्रेसमा केही नयाँ गरौँ भन्ने उत्साह, चाह भएको साथै यससम्बन्धी केही दृष्टिकोण समेत रहेको ठानिएका उप&nd...

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको […]

गगन थापाले छोडेको आक्रोशमा सिटौलाले भने– ‘जो युवा मसँग रहन्छ, अघि बढिरहन्छ’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूले युवालाई अघि बढाउने बताएका छन् । ‘युवाहरू राजनीतिमा आउनुभएको छ, आउनुपर्छ । तर, पद लिनका लागिमात्रै नहोस्, कम्तीमा युवाको उत्साह युवाजस्तो भएर देखाउनुस् । सबै युवाहरूलाई मेरो शुभकामना छ,’ पार्टीको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै नेता सिटौलाले भने, ‘मैले साथीहरूलाई भनिसकेको छु, प्रदीप पौडेल जस्तो युवा मैले भेटेको छु । मैले जुन युवा भेटेँ, मैले उहाँलाई अगाडि बढाउने हो । जो युवा मसँग रहिरहन्छ, त्यही साथी अगाडि बढिरहन्छ ।’