काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन्। विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको […]