बागमती प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने

 बागमती प्रदेशसभाको बैठक नवौं अधिवेशन बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजै बस्ने दोस्रो बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत लिने सम्बन्धी प्रस्ताव संसद्मा पेश हुने प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले संसद्मा जानकारी गराएका छन् ।प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको तर्फबाट बडा दशैंको शुभकामना सहित आफ्ना भनाई राखेका थिए । बैठकमा आफ्ना भनाई राख्ने क्रममा बागमती प्रदेशकी मुख्यमन्त्री अष

सम्बन्धित सामग्री

बागमती प्रदेश बजेट: स्थानीय तहलाई ८ अर्ब ३७ करोड

हेटौंडा । प्रदेशका ११९ स्थानीय तहको लागि बागमती सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ३७ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गर्ने प्रस्ताव गरेको छ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आज प्रदेशसभामा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै स्थानीय तहहरुलाई ८ अर्ब ३७ करोड वित्तीय हस्तान्तरणको प्रस्ताव पेश गरेका […]

भारतको नयाँ नक्साको विरोधमा बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु...

भारतीय नयाँ नक्शाकाे विराेधमा बागमती प्रदेश सभामा संकल्प प्रस्ताव पेस

भारतको नवनिर्मित संसद भवनमा नेपालको भूभाग समेटी बनाइएको नयाँ नक्साको विरोधमा बागमती प्रदेशको बुधबार बसेको प्रदेश सभा बैठकमा संकल्प प्रस्ताव पेश भएको छ।  निर्धारित समयभन्दा दुई घण्टा ढिला गरी सुरु भएको...

बागमती प्रदेशसभा बैठकः बजेट बहुमतले पारित

मकवानपुर – बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ। प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएका थिए। प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट ल्याएको थियो। यही […]

बागमती प्रदेशसभा बैठक : आगामी आवको बजेट बहुमतले पारित

काठमाडौँ,१६ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेललाई उक्त बजेटसम्बन्धी प्रस्ताव पेश गर्न अनुमति दिएको थियो । प्रदेश सरकारले आगामी आवका लागि कूल रु ७० अर्ब ९३ करोड अनुमानित बजेट […]

बागमतीमा सरकारको आयु जबरजस्ती लम्ब्याइँदै

गणीतीय रुपमा लामो समयदेखि अल्पमतमा रहेको बागमती प्रदेश सरकारले आफ्नो आयु जबरजस्त लम्ब्याउने कोसिस गरेको छ । गत असोज २४ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा दर्ता गरेता पनि हालसम्म त्यसलाई प्रदेशसभाबाट टुङ्ग्याइएको छैन ।संवैधानिक व्यवस्थाअनुसार गत असोज २४ गते विश्वासको मतको प्रस्ताव प्रदेशसभामा लगिए पनि सभामुख सानुकुमार श्रेष्ठले विश्वासको प्रस्ताव पेश […]

विश्वासको मत लिन मुख्यमन्त्री शाक्यले प्रदेशसभामा दर्ता गरिन् प्रस्ताव

हेटौंडा - बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश गर्न सुचना दर्ता गराएकी छन् । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्न सुचना गरेकी हुन् ।  मुख्…

विश्वासको मत लिन मुख्यमन्त्री शाक्यले प्रदेशसभामा दर्ता गरिन् प्रस्ताव

हेटौंडा - बागमती प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्ताव पेश गर्न सुचना दर्ता गराएकी छन् । शुक्रबार मुख्यमन्त्री शाक्यले बागमती प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम बागमती प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेश गर्न सुचना गरेकी हुन् ।  मुख्…

डोरमणि पौडेल विरूद्धको अविश्वास प्रस्तावबारे माघ १९ मा छलफल हुने

बागमती प्रदेश सभा बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव पेश भएको छ।