सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने

सत्ता गठबन्धनको बैठक आज ५ बजे बस्ने भएको छ। मन्त्रिपरिषद् विस्तार नभएको टिप्पणी बढ्न थालेपछि सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले यस विषयको छलफल बाक्लो बनाउन थालेका छन्।

सम्बन्धित सामग्री

बालुवाटार पुगे ओली, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्। मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न ओली बालुवाटार पुगेका हुन्। बुधवार प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए। आजै मन्त्रिपरिषद विस्तारबारे सत्ता गठबन्धनको बैठक बस्ने कार्यतालिकासमेत थियो। यद्यपि गठबन्धनको बैठक नबस्ने प्रधानमन्त्रीको सचिवालयले जनायो।

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरुको बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो । नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबण्डा टुंगिएको छैन । बिहीबार बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय टुंगो लगाउने बताईएको छ […]

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार मुख्य एजेन्डा

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज  बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत

सत्तारुढ गठबन्धनको बैठक सुरु

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भइरहेको छ। सत्ता गठबन्धनको बैठक पटकपटक बसेपनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। बैठकमा राजनीतिक दल...

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धनको बैठक बस्ने

मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए ।  मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।

सत्ता गठबन्धनको बैठक शुक्रबारलाई सर्‍यो

काठमाडौँ— सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बालुवाटारमा तय भएको बैठक शुक्रबार बिहानका लागि सरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले  एमसिसी, पछिल्ला राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाएको बैठकमा जसपा र समाजवादीका नेताहरु अनुपस्थित भएपछि बैठक शुक्रबारका लागि सरेको हो। बैठकमा सामान्य छलफल भए पनि सबै नेताहरु नआएका कारण शुक्रबार बिहान बस्ने गरी गठबन्धनको बैठक स्थगन […]

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिपरिषद् विस्तारबारे छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै सत्ता गठबन्धनको बैठक बस्ने भनिए पनि देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । यसअघि हिजो बसेको सत्ता गठबन्धनको बैठकले छिटो मन्त्रिपरिषद विस्तार […]