पाँच वर्ष अर्काकाे काम गरेका वीरबहादुरकाे आफ्नै बंगुर फार्म, वर्षमा ५० लाखकाे काराेबार

पाँच वर्षअघि २० हजारमा ५ वटा बंगुरका पाठापाठी ल्याएर व्यवसाय सुरुवात गरेका उनकाे फार्ममा हाल ८० वटा बंगुर छन्

सम्बन्धित सामग्री

बाढीले चाल्नाखेलमा ७० परिवारको बंगुर फार्म सोत्तर

१६ असोज, चाल्नाखेल । सुसाउँदै बगिरहेको बागमती निकै धमिलो छ । त्यही बागमती झैं धमिलिएको छ–नरबहादुर मगर (६८) को आशाको क्षितिज पनि । असोज १२ गते बिहानको बाढीले ८० वटा बंगुर खोरसहित सोत्तर बनाएपछि उनी निकै …

अफ्रिकन स्वाइन फिभरका कारण बंगुरका खोर रित्तिँदै

लमजुङ । लमजुङमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएका कारण व्यावसायिक किसानका बंगुर फार्म तथा खोर रित्तिन थालेका छन् । बुधबार मध्यान्हसम्म १४९ वटा बंगुर तथा पाठापाठी मरिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लमजुङले जनाएको छ । सो रोग फैलिएका कारण भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञले बंगुर तथा बंगुरजन्य पदार्थ जिल्ला सदरमुकाम बाहिर ओसारपोसारमा […]

दक्षिण कोरियाबाट फर्केर बंगुरपालन

२० मंसिर, काठमाडौँ । गत जेठमा बंगुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो । मुलुकका विभिन्न क्षेत्र हुँदै यसको सङ्क्रमण काभ्रेपलाञ्चोकका बंगुर फार्मसम्म पुग्यो । यसले त्यस क्षेत्रका बंगुरहरु फार्मभित्रै मर्न थाले । दक्षिण कोरियाबाट फर्केर सुनिल र अनिता स्याङ्तान दम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नती हाम्रो बंगुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको सङ्क्रमणबाट अछुतो […]

अफ्रिकन स्वाइन फिबर फैलँदा रित्तियो बंगुर फार्म

बंगुरमा अफ्रिकन स्वाइन फिबर रोग महामारीका रुपमा फैलिएपछि कैलालीको भजनी नगरपालिकास्थित बडिमालिका कृषि प्रबद्र्धन केन्द्रको बंगुर फार्म रित्तिएको छ। स्वाइन फिबरबाट ४१२ वटा बंगुर मरेका भजनी नगरपालिकाले जनाएको छ। संक्रमित...

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बंगुर फार्म

२ मंसिर, कैलाली । कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा रु ९५ लाख २० हजार […]

विदेशबाट फर्केका दम्पतीको रहरलाग्दो बंगुरपालन

बेनी : दक्षिण कोरियामा पाँच वर्ष बसेर स्वदेश फर्केका म्याग्दीको बेनी नगरपालिका–५, बगुवाखोलामा सुनिल बानियाँ र निरुता भण्डारीले सुरु गरेको बंगुरपालन यो क्षेत्रकै नमूना बनेको छ।वैदेशिक रोजगारका लागि रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरियामा पाँच वर्षभन्दा बढी बंगुर फार्ममा काम गरेर फर्किएका बानियाँले विदेशमा कमाएको रकम बंगुरपालनमा खर्चिएका हुन्।उनले करिब एक वर्षअघि रु. ३५ लाख लगानी गरेर बंगुर फार्म सुरु गरेका हुन्। अहिले उनको खोरमा ल्यान्ड्रेस र योर्कसायर जातका ६० वटा बंगुर हुर्किरहेका छन्

बंगुर व्यवसायीको पीडा : नगरपालिकाको निर्णयले १७ करोड लगानी डुब्ने भयो

भक्तपुर । फाँटमा आँखैले नभ्याउने जस्ताको टहरा, टहराभित्र राखिएका छन् बंगुरहरू । त्यही टहरा (बंगुरको खोर)भित्र बंगुरका पाठा नाच्दै छन् त कुनैमा माउ बंगुर आफ्ना पाठालाई सुम्सुम्याउँदै । कसैले केही खानेकुरा दिन्छन् कि भनेर हेरिरहेका बंगुर । यो दृश्यलाई नजिकैबाट नियाल्दै छन्, सुरेश लामा । विगत पाँच वर्षदेखि बंगुर फार्म सञ्चालन गर्दै आएका उनले अहिले […]

चाँगुनारायण नगरपालिकामा बंगुर फार्म सञ्चालन गर्न नपाइने

नगरपालिकाले नगरसभाबाट निर्णय गरेर नगरभित्र दर्ता भई र दर्ता नभई सञ्चालनमा रहेका सबै बंगुर फार्म हटाउन भनेको सूचना जारी गरेको छ।

बंगुर फार्म हटाउन व्यवसायीलाई चाँगुनारायण नगरपालिकाको ३० दिने अल्टिमेटम

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिकाले ३० दिनभित्र नगरभित्रको सबै बंगुर फार्म हटाउन बंगुर व्यवसायीहरुलाई आग्रह गरेको छ । नगर भित्र बंगुर पालन गर्दा दर्ता भए नभएका प्रदुषण भएको भन्दै बंगुर फार्म हटाउन आग्रह गरेको हो । नगरपालिकाको नगरसभाबाट उक्त नगरपालिका क्षेत्रभित्र बंगुर पालनका लागि फार्म सञ्चालन गर्न अनुमति नदिने भन्ने निर्णय भएबमोजिम क्रमशः बंगुर पालनलाई […]