शक्ति राष्ट्रलाई सन्तुलनमा राख्ने चुनौतीमा परराष्ट्रमन्त्री राई, विदेशी राजदूतको राजनीतिक दौडधुप रोक्न सक्लिन् ?

विदेशी राजदूतहरूको राजनीतिक भेटघाटको व्यवस्थापन तथा आचारसंहिता कार्यान्वयन गराउनु राईका लागि तत्काल गर्नुपर्ने जिम्मेवारीभित्र पर्छ ।

सम्बन्धित सामग्री

‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’

परराष्ट्रमन्त्री डा. नारायण खड्काले परराष्ट्र नीति र राष्ट्रिय हितका विषयमा राजनीतिक दलहरूको समान धारणा आवश्यक हुने बताउनुभएको छ । विश्व शक्ति राष्ट्रबीच शक्ति सन्तुलनको होडबाजीले विश्व राजनीतिमा ल्याएको तरङ्ग सामना गर्नसमेत नेपालका सबै राजतीनिक दलको ऐक्यबद्धतासहितको साझा दृष्टिकोण आवश्यक रहेको उहाँले बताउनुभयो ।

अब कुनै पनि राजनीतिक शक्ति  संविधान बाहिर रहेन : मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा  शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै पनि राजनीतिक शक्ति संविधान बाहिर नरहेको बताएका छन्। ज्ञवालीले आज ट्वीट गर्दै पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको गरेका छन्।  उनले भनेका छन्,  ‘पृथकतावादका पक्षधर सिके राउत राष्ट्रिय एकता र संविधानको मूल प्रवाहमा समाहित हुनु र सशस्त्र