काठमाडौँ । अमेरिकी सिनेटले इरानमाथि थप सैन्य आक्रमण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोक लगाउने उद्देश्यसहित ल्याइएको युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ । रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटमा बिहीवार भएको मतदानमा प्रस्तावको पक्षमा ४८ र विपक्षमा ५१ मत परेको थियो । तीन जना रिपब्लिकन सिनेटर सुसान कोलिन्स, लिसा मुर्कोस्की र र्यान्ड पलले डेमोक्र्याटिक सांसदहरूसँगै प्रस्तावको पक्षमा […]