काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । शान्ति सम्झौताको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै उनले द्वन्द्वपीडितलाई न्याय र संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउनु राष्ट्रिय जिम्मेवारी भएको बताएका हुन् । प्रचण्डले विस्तृत शान्ति सम्झौतालाई नेपालको राजनीतिक रूपान्तरण र राष्ट्रिय […]