बक्सिङ र एथलेटिक्सको तयारी निरीक्षण

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका बक्सिङ र एथलेटिक्स खेलाडीको प्रशिक्षण आइतबार निरीक्षण गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सदस्य–सचिव घिसिङले तयारी निरीक्षण गरेका हुन् । त्यसक्रममा सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षण, खुराक, स्वास्थ्य अवस्था, वैदेशिक प्रशिक्षण, प्रशिक्षण स्थलको अवस्था, अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, खेलाडीको समस्यालगायतका […] The post बक्सिङ र एथलेटिक्सको तयारी निरीक्षण first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

एसियन गेम्सको लागि बक्सिङको तयारी भारतमा

१० साउन, काठमाडौं । चीनको हाङझावमा हुने १९ औं एसियन गेम्स खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा तयारी गर्ने भएको छ । एसिएन गेम्सको तयारी तथा मैत्रीपूर्ण बक्सिङ प्रतियोगिताका लागि नेपाली बक्सिङ टोली बिहीबार भारतको पञ्जाब प्रस्थान गर्दै छ । १३ खेलाडीसहित १७ सदस्यीय टोली थप तयारीका लागि भारत जान लागेको हो । खेलाडीहरुमा […]

प्रकाश स्मृति बक्सिङको तयारी पूरा

असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।...

प्रकाश स्मृति बक्सिङको तयारी पूरा

असार तेस्रो साताबाट आयोजना हुने प्रकाश दाहाल स्मृति तेस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।...

गणेशमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौँ – प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा मंगलबारदेखि ‘गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता’ हुने भएको छ। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी हुनेछन्। वसन्तपुर डबलीमा शनिबारसम्म सञ्चालन हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक राजीव श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा […]

स्कूल बक्सिङको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको तत्वावधान तथा प्राविधिक सहयोग एवम् खेलकुद प्रवद्र्धन संस्था नेपाल (स्पोन) को आयोजनामा पहिलोपटक स्कुलस्तरीय ब्वाइज तथा गल्र्स बक्सिङ प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता ५ देखि ७ चैतसम्म चल्नेछ । प्रतियोगितामा देशभरीका २२ जिल्ला, क्लब तथा स्कुलका १२ वर्ष देखि १४ वर्षभित्रका पुरुष तथा महिला […]

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।  महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् । क्लब र जिल्ला गरी ३२ टीमबाट अहिल...

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् ।महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागिता जनाउने भएका छन् । क्लब र जिल

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । बक्सिङ प्रतियोगिता २९ कात्तिकदेखि ३ मंसिरमा हुन लागेको हो । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको प्रतियोगिताको तयारी पूरा...

प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङको तयारी पूरा

यही कार्तिक २९ देखि मंसिर ३ गतेसम्म हुन गइरहेको प्रकाश दाहाल स्मृति दोस्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको तयारी पूरा भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुन गइरहेको तयारी पूरा भएको नेपाल बक्सिङ संघले जनाएको छ ।  पाँच दिनसम्म चल्ने उक्त प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने भएका छन् । महिलातर्फ ८ तौल समूहमा तथा पुरुषतर्फ १३ वटा तौल समूहमा गरी २१ स्वर्णपदकका लागि भिडन्त हुने सो प्रतियोगितामा देशभरका मुक्केबाजले सहभागीता जनाउने भएका छन् ।  क्लब र जिल्ला गर...

‘प्रकाश दाहाल स्मृति बक्सिङ’ कात्तिकमा

काठमाडौं, (नेस) । दोस्रो ‘प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिकको अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराएका छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ […]