प्रचण्डले भने–आगामी चुनाव चितवनबाटै लड्छु

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन चितवनबाटै लड्ने बताएका छन् । आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले  आफ्ना लागि अबको निर्वाचन अन्तिम हुनसक्ने बताए । उनले भने, ‘सायद अबको निर्वाचन मेरो लागि अन्तिम हुन पनि सक्छ, पाँच वर्षको लागि, तर म चितवन छोड्दिनँ । चितवनका जनतालाई कुनै भ्रम र द्विविधा नहोस् म चितवन छोडेर अन्त जाँदिनँ ।’ अर्को प्रशंगमा उनले न्यायपालिका, व्यवस्थापिका र कार्यपालिकाले आफ्नो गरिमालाई कायम राख्नुपर्ने बत

सम्बन्धित सामग्री

माधव नेपालले आगामी चुनाव जित्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी चुनाव नजित्ने बताएका छन्।...

माधव नेपालले आगामी चुनाव जित्दैनन्: ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले आगामी चुनाव नजित्ने बताएका छन्।...

आगामी चुनाव संविधानको मृत्युपत्रमा हस्ताक्षरका लागि हुनसक्छ

नेता यिनै हुन्, संस्कार यही हो। हाम्रोमा शतप्रतिशत समानुपातिक बनायो भने के हुन्छ ? श्रीमती, छोरी र सम्पन्नहरूको लाइन लाग्छ। अनि यस्तो प्रणालीले हामीलाई कहाँ पुर्‍याउँछ ? मतदाताले विवेक नपुर्‍याउने हो भने आगामी चुनाव यो संविधानको मृत्युपत्रमा हस्ताक्षर गर्नका लागि हुनसक्छ ।

आगामी चुनाव : विकृतिको बाटो बदल्ने अवसर

लोकतन्त्रमा चुनाव हुनु भनेको जनताको निर्णय अनुसार शासन सञ्चालनको आधार बलियो बनाउँदै जानु हो । अर्थात् जनमतका आधारमा शासन गर्नु हो । यस्तो शासन जनताको लागि हुन्छ भन्ने मान्यता हो । त्यसैले प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा नियमित रूपमा आवधिक चुनाव हुने गर्छ । नेपालको संविधान २०७२ ले यस्तो आवधिक चुनावलाई ग्यारेन्टी गरेको छ । चुनावबाट […]

आगामी चुनाव एमाले भर्सेस गठबन्धन : विष्णु पौडल

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले आगामी चुनाव एमाले भर्सेस गठबन्धन हुने बताएका छन्।आज पार्टीको ललितपुरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमा पौडेलले हालै सम्पन्न स्थानीय चुनाव जस्तै आगामी संघ र प्रदेशको निर्वाचन पनि एमाले र सत्ता गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका हुन्।उनले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्ने हैसियत नेपालका कुनै राजनीतिक दलसँग नरहेको टिप्पणीसमेत गरेका छन्।'नेकपा एमालेसँग एक्लै भिड्ने पार्टी नै नेपालमा छैनन्,' उनले भने, 'एमालेविरुद्धमा चुनाव लड्ने दुई खु

आगामी चुनाव जित्न रणनीति र कार्यनीति आवश्यक छ : डिला संग्रौला

नेपाली काँग्रेस केन्द्रीय सदस्य डिला संग्रौता (पन्त)ले  आगामी चुनाव जित्न रणनीति र कार्यनीति दुवैको आवश्यकता रहेको बताएकी छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा उनले योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक रहेको बताइन् ।‘आगामी चुनावमा गठबन्धनसहित गए बढी सिट हासिल गर्ने रणनीति होला तर सिटको बाँडफाँड र पार्टीबाट चुनिने उम्मेदवार योग्य सक्षम लोकप्रियलाई टिकट दिन मापदण्ड र मुल्यांकन पद्धति अपनाउन आवश्यक छ ,’ उनले भनिन्, ‘त्यसैले रणनीति व

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।...

चुनाव लगतै विशेष महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने भएको छ ।

आगामी चुनाव : गठबन्धन कि एक्लाएक्लै ?

नेपालको संविधान-२०७२ बमोजिमको दोस्रो चुनाव अब धेरै पर छैन । निर्वाचन आयोगका अनुसार चैत ५ गतेभित्र पर्ने गरी स्थानीय तहको निर्वाचन शुरू हुनुपर्नेछ । संघीय तथा प्रादेशिक निर्वाचन आउन पनि अब एक वर्ष मात्र बाँकी छ । आगामी निर्वाचनको राजनीतिक शक्ति सन्तुलन, गणितीय समीकरण र परिणाम कस्तो होला ? जनस्तरमा चासो र चर्चा हुन थालिसकेको […]