एमाले पार्टी सदस्यलाई प्रशिक्षण

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगरपालिका वडा नं. १२ कमिटीद्वारा आयोजित मिसन २०८४ लक्ष्य विषयक वर्तमान राजनीति’bout प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगर कमिटी जनसंगठन निर्माण पार्टी सदस्यहरुलाई प्रशिक्षणको चरणमा प्रवेश गरेको छ। पोलिटब्यूरो सदस्य तथा महानगर पार्टी इन्चार्ज रामेश्वर फुयाल र निबर्तमान मेयर एवं केन्द्रीय कमिटी सदस्य बिद्यासुन्दर शाक्य, निर्वाचन आयोग सदस्य […] The post एमाले पार्टी सदस्यलाई प्रशिक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

धनगढीमा एमालेको प्रशिक्षण सुरु

धनगढी । धनगढीमा नेकपा एमालेको प्रशिक्षण सुरु भएको छ । एमाले केन्द्रीय स्कुल विभागको आयोजनामा आइतबारदेखि धनगढीस्थित एमाले पार्टी कार्यालयमा प्रशिक्षण सुरु भएको हो । तीन दिनसम्म चल्ने प्रशिक्षणमा एमाले जिल्ला कमिटि कैलालीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ । एमालेका केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवाली, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, पोलिट ब्युरो सदस्य […]

महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम

काठमाडौं । पार्टीका कार्यक्रमहरूमा महिला प्रशिक्षकको संख्या बढाउन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पहल थालेको छ । त्यसका लागि महिला नेताहरूलाई प्रशिक्षकका रूपमा तयार पारिँदै छ । नेकपा एमाले पार्टी र त्यससँग सम्बन्धित विभिन्न विभाग र तहमा प्रशिक्षकका रूपमा पुरुषको बाहुल्यता छ । प्रशिक्षणमा महिला संख्या बढाउन पहल थालिएको हो । त्यसका लागि अनेमसंघ […]

गठबन्धनको सिद्धान्त मिलीजुली बस्यौँ बाँडीचुँडी खायौँ भन्ने हो : प्रदीप ज्ञवाली

सुर्खेत । नेकपा एमाले पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले हाल नेपालको गठबन्धनको सिद्धान्त मिलीजुली बस्यौँ बाँडीचुँडी खायौँ भन्ने रहेको बताएका छन् । देशलाई कहाँ पुर्याउने कसरी अगाडि लैजाने भन्ने केही पनि नभएको बताए । बुधबार वीरेन्द्रनगरमा आयोजित नेकपा एमाले स्कुल विभाग कर्णाली प्रदेशले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय प्रशिक्षक–प्रशिक्षण कार्याक्रममा उनले सरकारले विचारमा […]

माओवादीको सहयोगी बन्न कांग्रेस र एमालेबीच तछाडमछाडै भयो : शंकर पोखरेल

हेटौँडा : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रको सहयोगी बन्न नेपाली कांग्रेस र नेकपा एमालेबिच तछाडमछाड भएको बताएका छन्। नेकपा एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्तर्गत शनिवार हेटौँडामा भएको प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी कसैसँग गठबन्धन नगरेर एक्लै चुनावमा लडेको भए साना पार्टी…

पोलिसी सेटिङ : एमालेमाथि एमालेकै आरोप

पोलिसी सेटिङका बारेमा कसैले प्रशिक्षण लिनु छ भने त्यो एमालेसँग लिनुपर्छ । एमाले पार्टी र त्यसका अध्यक्ष सेटिङको मामिलामा कति निपुण छन् भन्ने कुरा योगेश भट्टराई र घनश्याम भुसाललाई सोधे हुन्छ । विगत कालमा ‘एमालेका ५१ बुँदे अपराध’ शीर्षकको एउटा पुस्तकमा एमालेले गरेका ‘सेटिङ स्क्याण्डल’को लामो फेहरिस्त छ ।सेटिङसँगको एमाले कनेक्सन दुनियाँका सामु छर्लङ्ग छ । ७० करोड बार्गेनिङका अडियो टेपहरू अख्तियारमा छन् । बालुवाटार जस्ता स्क्याण्डलहरु अदालतमा छन् । सयौं रोपनी जग्गाका फाइलहरू

ओलीको दिन सकियो, राप्रपासँग एकता गर्छन् : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताएका छन् । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्नेसमेत दाबी गरे । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । ओलीले एमालेलाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको टिप्पणी समेत गरे । &