महिलालाई प्रशिक्षक बनाउन अनेमसंघले दियो प्रशिक्षण तालिम

काठमाडौं । पार्टीका कार्यक्रमहरूमा महिला प्रशिक्षकको संख्या बढाउन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले पहल थालेको छ । त्यसका लागि महिला नेताहरूलाई प्रशिक्षकका रूपमा तयार पारिँदै छ । नेकपा एमाले पार्टी र त्यससँग सम्बन्धित विभिन्न विभाग र तहमा प्रशिक्षकका रूपमा पुरुषको बाहुल्यता छ । प्रशिक्षणमा महिला संख्या बढाउन पहल थालिएको हो । त्यसका लागि अनेमसंघ […]