राउण्ड टेबल नेपालको २३ औं वार्षिक साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन

काठमाडौं । राउण्ड टेबल नेपालको २३ औ वार्षिक साधारणसभा भदौ ९ गते सम्पन्न भएको छ । काठमाडौंस्थित हायात होटलमा आयोजित साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन परित गर्नुका साथै लेखा परिक्षकको प्रतिवेदन पारित गरी नयाँ कार्य समिति समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा नितेशकुमार अग्रवाल, उपाध्यक्षमा प्रवेश अग्रवाल, महासचिवमा प्रतिक अग्रवाल, कोषाध्यक्षमा साहिल […]

सम्बन्धित सामग्री

घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन - NepaliPatra

लण्डन । घान्द्रुक समाज युकेको अध्यक्षमा देवबहादुर गुरुङ चयन भएका छन् । शनिबार अल्डरसटको एम्पायर हलमा सम्पन्न १६औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनले देवबहादुरको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । यस्तै आमा समूहको अध्यक्षमा हिरादेवी गुरुङ चयन भएकी छन् । समाजका अध्यक्ष नारायणसिंह गुरुङको सभापतित्वमा बसेको सभालाई महासचिव राजकुमार गुरुङले सञ्चालन गरेका थिए […]

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा सुविन श्रेष्ठ

म्याग्दी। म्याग्दी उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनले सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्वितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत चयन भएका छन् । त्यसैगरी कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतिलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषाध्यक्षमा ताराप्रसाद आचार्य (बाबुराम) चयन भएका छन् । ३७ सदस्यीय कार्य समितिका अन्य सदस्य पनि सहमतिबाट टुंगो लागेको निर्वाचन मण्डलका अधिकृत यामबहादुर चोखालले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा जिल्लाका समग्र उद्योगी, व्यापारीको हकहितमा रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले कार्ययोजना बनाएर कृषि, पर्यटन, जलविद्युत्, जडिबुटी लगायतका क्षेत्रमा लगानी भित्त्याउन महासंघमार्फत निजी क्षेत्रलाई आकर्षित गरिने बताए । म्याग्दीमा लगानीको वातावरण बनाउन लगानी सम्मेलन गर्ने, अलपत्र पूर्वाधारलाई गति दिने, पूर्वाधारमैत्री वातावरण बनाउने र जिल्लाबाट हुने बसाइँसराइ रोकी व्यवसायीलाई चलायमान गराउन कार्यक्रम ल्याइने उनले बताए ।

म्याग्दी उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ

म्याग्दी : म्याग्दी उद्योग वाणिज्य संघको ३० औँ वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनले बेनीका युवा व्यवसायी सुविन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।शनिबार सुरु भएको अधिवेशन आइतबार राति  नयाँ नेतृत्व चयन गर्दै समाप्त भएको हो। अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा राजेश शाक्य, प्रथम उपाध्यक्षमा लीलाराम गौतम, द्धितीय उपाध्यक्षमा अमित बानियाँ र महासचिवमा नारायण जिसी सर्वसम्मत रुपमा चयन भएका छन्।त्यसैगरी, कोषाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा मोतीलाल पौडेल, सहसचिवमा टेकप्रसाद सापकोटा र सहकोषा

नेपाल मर्चेन्ट बैंकर्स संघको साधारणसभा

नेपाल मर्चेन्ट बैंकर्स संघको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। वार्षिक साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ।...