भैरहवा – बुद्ध जन्मस्थल लुम्बिनीमा पर्यटकीय सुधारको माग गर्दै पर्यटन व्यवसायीहरुले आन्दोनलनको चेतावनी दिएका छन्। उनीहरुले नगरपालिकालाई १५ दिने अल्टिमेटम दिएका हुन्। नेपालको परिचय र चिन्ने आधार बनाएको लुम्बिनीमा फोहोर व्यवस्थापन, सडकमा छाडा चौपाया, सार्वजनिक ठाँउ अन्धकार भएपछि पर्यटकीय वातावरण सुधारका काम अविलम्ब गर्न पर्यटन व्यवसायीले नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षण गराएका हुन्। लुम्बिनी होटल तथा पर्यटन […]