सिमकोट – कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारका लागि नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गर्न दश जिल्लाका तेह्र विद्यालयहरुलाई छनोटमा परेका छन्। निश्चित सुचकका आधारमा प्राविधिक टोलीको स्थलगत अवलोकनका आधारमा ती विद्यालयहरु छनौटमा परेका हुन््। एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार र शिक्षकको पेसागत सहयोग कार्यक्रमका लागि ती विद्यालय […]