काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले आजका लागि निर्धारण गरेकाे विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २६ पैसा र बिक्री दर १३२ रुपैयाँ ८६ पैसा पुगेको छ। यस्तै, आज युरो एकको खरिद दर १४० रुपैयाँ ९२ पैसा र बिक्री दर […]