सर्लाहीमा खानपिनका लागि बोलाएर 'भाइले नै गरे दाइको हत्या'

काठमाडौं । सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रूपेश कुमार छन् । अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार...