जेठो चिया कारखाना विश्व सम्पदा सूचीमा सूचीकृतको पहल

इलाम नगरपालिकाले नेपालको जेठो उद्योगका रुपमा रहेको इलामको पुरानो चिया कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि पहल गर्ने भएको छ ।नगर कार्यपालिकाको बैठकले इलाम नगरपालिका ७ मा रहेको कारखानालाई विश्व सम्पदा सूचीमा सूचीकृतका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो ।कारखानासँगै इलाममा रहेको ऐतिहासिक इलाम चिया बगानलाई समेत विश्व सम्पदा सूचीमा समावेश गराउन पहल […]