काठमाडौं । जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले नेपाली उत्पादित जुत्ता चप्पल बजारीकरण र निर्यातको सहज वातावरण बनाउन सरकारसँग माग गरेका छन् । बिहीबार जुत्ता चप्पल उत्पादक उद्योगी व्यवसायीहरुले बागमती प्रदेश सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले स्वदेशी नेपाली जुत्ता चप्पल उत्पादनमा मुलुक आत्मनिर्भर रहेको भन्दै विदेश निर्यातको लागि संघ र प्रदेश सरकारले उचित वातावरण […]