पदयात्री पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने

काठमाडौं । पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले नेपाल पर्यटन बोर्डले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड–२०७९ कार्यान्वयनमा ल्याइएको छ । टिम्ससम्बन्धी मापदण्डको बोर्डमा आयोजित एक कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुभारम्भ गरे । उक्त मापदण्ड आजदेखि लागू भएसँगै अब पदयात्री पर्यटकले अनिवार्य रूपमा पथ प्रदर्शक लैजानुपर्ने छ । पर्यटनमन्त्री […]

सम्बन्धित सामग्री

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

काठमाडौँ, २० फागुन । पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनका पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड) […]

‘टिम्स कार्ड’ जारी भयो, कार्यान्वयन भएन

पर्वतीय पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल पर्यटन बोर्डद्वारा जारी पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)सम्बन्धी मापदण्ड, २०७९ लाई कार्यान्वयन गर्न समस्या देखिएको छ । बोर्डले ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान)र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनका पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई ‘टिम्स कार्ड ’ र पथप्रदर्शक (गाइड)बिना पदयात्रामा जान नपाउने नियम लागू गरेको …

पर्यटकले भरिए खुम्बु क्षेत्रका हाेटल, बास बस्ने ठाउँकाे अभाव

साेलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रमा पदयात्रा तथा पर्वतारोहणका लागि आएका पर्यटकका कारण होटलहरू भरिभराउ भएका छन् । वसन्त र शरद गरी दुई ऋतुमा पर्यटकीय सिजन मानिने खुम्बुमा वसन्त ऋतुमा पर्वतारोहीको आगमन बढी हुन्छ । यस वर्ष सगरमाथासहितका हिमाल आरोहीको सङ्ख्या बढेकोले खुम्बुमा होटलहरू पनि भरिभराउ भएका हुन् । सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरू रहे पनि लोबुचे र गोरक्सेप क्षेत्रमा ठाउँको अभाव रहेको पर्यटक भरिया मिलन राईले बताउनुभयो । पदयात्री तथा पर्वतारोहीसँगै उनीहरूका पथप्रदर्शक ...

पदयात्रामा पथप्रदर्शक अनिवार्य

पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रुपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधित नयाँ मापदण्ड२०७९’ जारी गरेसँगै यो व्यवस्था लागु भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरुवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको औपचारिक रुपमा […]

अब पदयात्रामा पथप्रदर्शक अनिवार्य

काठमाडौं । पर्वतीय पदयात्रामा जाने पर्यटकले अनिवार्य रूपमा पथप्रदर्शक (गाइड) लैजानुपर्ने भएको छ । शनिबारदेखि सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित गर्नेसम्बन्धी संशोधन नयाँ मापदण्ड २०७९ जारी गरेसँगै यो व्यवस्था लागू भएको हो । नेपालको पदयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन टिम्स सुरूवात गरिएको हो । पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पदयात्री […]

तोकिएका पर्यटकीय गन्तव्यमा अब पथप्रदर्शक बिना घुम्न जान नपाइने

नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) सुरुवात भएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री...

अब एक्लै घुम्न जान नपाइने, पथप्रदर्शक अनिवार्य हुनुपर्ने प्रावधान लागू

काठमाडौं : नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजमेण्ट सिस्टम) शुरूवात भएको छ। शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन्। नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभुत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्युनिकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेशन म्यानेजम

ट्रेकिङ गाइडलाई पाँच लाख रुपियाँसम्म सहुलियत ऋण

कोरोना भाइरस (कोभिड–१९) महामारीले पर्यटन क्षेत्रमा नराम्ररी असर पारेपछि वेरोजगार बनेका पदयात्री पथप्रदर्शक (ट्रेकिङ गाइड) लाई सरकारले पाँच लाख रुपियाँसम्म सहुलियत ऋण दिने भएको छ ।