काठमाडौंँ - विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार नेपाल डेभलपमेन्ट अपेडट सार्वजनिक गर्दै ५.१ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको हो । सरकारले बजेटमा यस आवमा ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
बैंकले आ.व वर्ष २०२२/२३ ...