तनावले तपाईंलाई मानसिक र शारीरिक रूपमा प्रभावित गर्छ । व्यक्तिले स्वस्थ रहनका लागि तनावरहित हुनुपर्छ । यस्तो लक्षण देखिएमा तनाव भएको सोच्नुस् कपाल झर्नुतनावका कारण कपाल झर्न शुरू गर्छ । कपाल धेरै झरेमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।तौल बढ्नु वा कम हुनुतनाव अर्थात् डिप्रेसनले तपाईंलाई थाहै नदिई तौलमा तलमाथि पारिरहेको हुन्छ । तपाईंको भोक कम हुँदै जान्छ र कहिलेकाहीँ त ह्वात्तै बढ्छ ।कामेच्छामा परिवर्तनतनावका कारण कामेच्छामा परिवर्तन आउन थाल्छ ।निद्राको कमीनिद्रामा कमी आउनु पनि तनावको एक संकेत हो । व्यक्ति सुत्...