तनहुँमा ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न, मलको अभाव कायमै

काठमाडौं : तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ। तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको हो। असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो। जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान…

सम्बन्धित सामग्री

बारामा मलको अभाव कायमै, ६५ प्रतिशत धान रोपाइँ सम्पन्न – देशसञ्चार

बारा - मुरी फलाउन मानो रोप्ने महिना असार सकेर साउनको पहिलो सातासम्म बारामा ६५ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। धान रोपाइँको सिजनको समयमा वर्षा नहुँदा र

मनसुन छिट्टै सक्रिय भए पनि देशभर ४५ प्रतिशतमात्र रोपाइँ, मलको अभाव मुख्य कारण

काठमाडौं : मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो।…

सिन्धुलीमा मलबिना नै ४० प्रतिशत धान रोपाइँ सम्पन्न

सिन्धुली । सिन्धुली जिल्लामा किसानहरूले खेती लगाउने मलको अभाव भएको अवस्थामा पनि मलबिना नै ४० प्रतिशत धान रोपाइँ सकिएको छ । लगातार मौसमी वर्षा भइरहेको र धानको बीउसमेत ब्याडमा छिपिंदै गएको अवस्थामा स्थानीय किसानहरूले मलको पर्खाई छाडेर धान रोपाइँ गरेका हुन् । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रमुख नवराज महतका अनुसार जिल्लामा गत फागुन […]

किसानले यसपालि झेल्न परेन मलको अभाव

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लगभग ७० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको छ तर अरू वर्ष झैँ यस पटक रासायनिक मलको हाहाकार झेल्नु नपरेको बताइएको छ ।