काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले हिंसामा परेका महिलाको संरक्षणका लागि ‘महिला सेल’ गठन गर्ने निर्णय गरेकी छन् ।
सबै वडामा गठन हुने महिला सेलले न्यायिक समितिसँग समन्वय गरी अन्यायमा परेका र पीडित महिलाका लागि आवश्यक कार्य गर्ने गरी निर्णयमा हस्ताक्षर गरेकी हुन् । उनले मेलमिलाप केन्द्र पनि गठन गरी...