देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द

काठमाडाैं । प्याराग्लाइडिङ खेलका क्रममा दुर्घटना भएर खेलाडीको मृत्यु भएसंगै सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्म देशैभर सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेको हो । अर्को व्यवस्था नभएसम्म देशभर मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय भएको भन्दै […]

सम्बन्धित सामग्री

अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला

पोखरा । अनिश्चितकालका लागि बन्द प्याराग्लाइडिङ उडान आजदेखि खुला भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा एक खेलाडीको मृत्यु भएपछि स्थगित भएको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुला भएको हाे । फ्लाइट्स अपरेसन महाशाखाका उपप्रबन्धक विनय गिरीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न ५ शर्तसहित प्याराग्लाइडिङ खुला गर्न अनुमति दिएको हो । प्राधिकरणले तोकेको शर्त पूरा […]

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गर्ने प्राधिकरणको घोषणा

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरणले देशैभरका प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ । सुरक्षाको गम्भीर समस्या देखिएको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि प्याराग्लाइडिङको उडान बन्द गर्ने निर्णय गरिएको महानिर्देशक प्रदीप अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘आज पोखरामा भएको दुर्घटनापछि मनोरञ्जनात्मक, व्यावसायिक र खेलकुदजन्य सबै प्रकारका प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरेका छौँ’, अधिकारीले भन्नुभयो । प्राधिकरणले अब प्याराग्लाइडिङको उडानबारे सुरक्षाको नयाँ मापदण्...

सबै प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं । सरकारले मुलुकभरका सबै प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द (प्रतिबन्ध) गर्ने निर्णय गरेको छ । आइतबार बिहान गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडी निसिम थापाको खेल प्रदर्शनकै क्रमका आकासबाट खसेर निधन भएपछि सरकारले यस्तो निर्णय गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि मुलुकभरका सबै […] The post सबै प्याराग्लाइडिङ उडान बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

देशैभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध

आइतबार पोखराको सराङकोटमा राष्ट्रिय खेलकुदका दौरान प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना खेलाडीको मृत्यु भएपछि सरकारले देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द गरेको छ ।

निर्वाचनलाई प्रत्यक्षतर्फ ४४ लाख मतपत्र छपाइ सम्पन्न

काठमाडौं।निर्वाचन आयोगले प्रत्यक्षतर्फको ४४ लाख मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ।नेपालमा डेंगु संक्रमितको संङ्ख्या ४० हजार नाघेको छ।देशैभर प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि बन्द हुँदै छ।उपराष्ट्रपतिंद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको अवलोकन सम्पन्न भएको छ।विराटनगरमा पिन मापदण्ड विपरितका पर्खाल हटाउन सुरु भएको छ।

प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्ध

काठमाडौं । प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाइएको छ । आज (आइतबार) नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान)ले उक्त उडान अनिश्चितकालका लागि प्रतिबन्धन लगाएको हो । दुर्घटना बढेपछि सोको व्यवस्थापनका लागि भन्दै क्यानले देशैभरका प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको छ । उडान खेल सम्बन्धी नीति, नियम तथा कानुनहरु व्यवस्थित गर्नका लागि तत्कालका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाइएको […]

देशभरका प्याराग्लाइडिङ उडान बन्द

काठमाडौं, ३० असोज । देशैभर प्याराग्लाइडिङ उडान बन्द गरिएको छ । सरकारले प्याराग्लाइडिङ उडान अनिश्चितकालका लागि प्रतिबन्द गरेको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि देशैभरका सबै प्याराग्लाइडिङ उडान बन्द गरेको प्रवक्ता जगन्नाथ निरौलाले बताए । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेलको क्रममा आकाशबाट सारङकोटस्थित […]