एमाले बेलबारीको चुनावी प्रतिबद्धता सार्वजनिक

विराटनगर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (एमाले) बेलाबारीले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । बेलबारी नगरपालिकाको प्रमुख पदका उमेदवार डिबी राईले प्रतिबद्धतापत्र सार्वजनिक गर्दै समृद्ध नगर बनाउने दृढता व्यक्त गरे । आफूले नेतृत्व पाए बेलबारीलाई सफा, सुन्दर र हरियाली नगर बनाउने कार्ययोजना उनले प्रतिबद्धतापत्रमा उल्लेख...

सम्बन्धित सामग्री

एमालेले सुदूरपश्चिममा संघतर्फ १० र प्रदेशमा ३० सिट जित्ने इन्चार्ज भट्टको दाबी

कैलालीः नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले अगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा बहुमत ल्याउने दाबी गरेका छन्। बुधबार धनगढीमा एमाले सुदूरपश्चिमको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा भट्टले यस्तो बताएका हुन्। उनले प्रतिनिधि सभामा १६ तथा प्रदेश सभामा ३२ निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिमबाट एमाले एक्लैले प्रदेशमा…

एमालेले सुदूरपश्चिबाट संघमा १० र प्रदेशमा ३० सिट जित्छ : भट्ट

धनगढी :  नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले आगामी निर्वाचनमा सुदूरपश्चिममा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन्।भट्टले आगामी निर्वाचनमा एमालेले सुदूरपश्चिममा प्रतिनिधिसभाका १० र प्रदेशसभाका ३० सिट जित्ने दाबी गरेका हुन्। बुधबार धनगढीमा एमालेको प्रदेशको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेता भटट्ले आगामी निर्वाचन वर्ग संघर्षको अर्को रूपमा लिएर चुनावमा होमिएको बताउँदै सुदूरपश्चिममा बढीभन्दा बढी ठाउँमा जित्ने बताए।‘हामीले पूरा जित्ने लक्ष्य

यस्तो छ एमाले प्रदेश इन्चार्ज कँडेलको चुनावी प्रतिबद्धता

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आज पार्टीको कार्यालय सुर्खेतमा पत्रकार सम्मेलन गरेर कँडेलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा कँडेलले कर्णाली प्रदेश राजधानीलाई  व्यवस्थित र आधुनिक शहर बनाउने योजनाहरु समेटेका छन् । समृद्ध नेपाल...

समृद्ध प्रदेश बनाउने एमाले गण्डकी प्रदेशको योजना

आशन्न मङ्सिर ४ गतेको निर्वाचनका लागि नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले नागरिकका आधारभूत आवश्यकता पूरा गर्दै प्रदेशलाई समृद्ध बनाउने उद्घोषसहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।

रुपन्देहीमा नीति कार्यक्रमको मूल वाचा अधुरै

बुटबल- बुटवल उपमहानगरपालिकामा प्रमुखको उमेदवार बन्दै गर्दा एमाले नेता शिवराज सुवेदीले चुनावी प्रतिबद्धता पत्रमा भनेका थिए, ‘बुटवल स्याटेलाइट सिटी बन्नेछ। प्रदेशको राजधानी बन्नेछ। खानेपानी र सरसफाइको समस्या समाधान हुनेछ।’ २०७४ को स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा निर्वाचित भएपछि प्रमुख शिवराज सुवेदी र उनको टोलीले आर्थिक वर्ष २०७४/०७५ मा नीति तथा कार्यक्रममा समावेश गरेकोमध्ये एक कार्यक्रम यस्तो […]

एमाले भरतपुर महानगर कमिटीद्वारा चुनावी प्रतिवद्धतापत्र सार्वजनिक (पूर्णपाठ)

नेकपा एमाले भरतपुर महानगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । एमाले भरतपुर शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।यस्तो छ सार्वजनिक प्रतिबद्धता पत्र (पूर्णपाठ) :

एमाले काठमाडौँ महानगरको चुनावी प्रतिबद्धता पत्र (पूर्ण पाठसहित)

काठमाडौँ । नेकपा एमाले काठमाडौँ महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा सङ्घ र प्रदेशसँगको सहकार्यमा सम्भाव्य स्थलहरूमा उपयुक्त मनोरेल, मेट्रो रेलको रणनीति तर्जुमा गरिने उल्लेख छ । महानगरका सडक र चोकहरूमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने समेत प्रतिबद्धता व्यक्त गरिएको छ। प्रतिवद्धतापत्रमा ७५ वर्षमाथिका नागरिकलाई […]