बुटबल- बुटवल उपमहानगरपालिकामा प्रमुखको उमेदवार बन्दै गर्दा एमाले नेता शिवराज सुवेदीले चुनावी प्रतिबद्धता पत्रमा भनेका थिए, ‘बुटवल स्याटेलाइट सिटी बन्नेछ। प्रदेशको राजधानी बन्नेछ। खानेपानी र सरसफाइको समस्या समाधान हुनेछ।’ २०७४ को स्थानीय निर्वाचनमा बुटवल उपमहानगरपालिकामा निर्वाचित भएपछि प्रमुख शिवराज सुवेदी र उनको टोलीले आर्थिक वर्ष २०७४/०७५ मा नीति तथा कार्यक्रममा समावेश गरेकोमध्ये एक कार्यक्रम यस्तो […]