प्रमुख दलहरूका पुरानै चुनावी प्रतिबद्धता : खाद्यान्नमा आत्मनिर्भर र मल कारखाना स्थापना

खाद्यान्नमा आत्मनिर्भर र देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने विषय राजनीतिक दलहरूको साझा एजेन्डामा परेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीले सार्वजनिक गरेको घोषणापत्रमा पाँच वर्षभित्र प्रमुख खाद्यान्न बाली...