एनसेलविरुद्धको मुद्दामा सुनुवाइ सुरु

एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।...

सम्बन्धित सामग्री

लामिछानेविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको ‘जबरजस्ती करणी’ मुद्दामा बिहीबार पनि सुनुवाइ हुँदैछ। बुधबार बहस गरी ‘हेर्दा हेर्दै’मा राखिएको मुद्दामा बिहीबार पनि सुनुवाइ हुन लागेको हो। बिहीबार पनि सन्दीप पक्षका वकिलले बहस गर्नेछन्। जाहेरवाला र सरकारी वकिलको बहस सकिएपछि बुधबार उनी पक्षका वकिलले बहस शुरू गरेका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासमा गत आइतबारसुनुवाइ शुरू भएको थियो।

सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा अब बुधबार सुनुवाइ

८ पुस, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले निरन्तर सुनुवाइ गर्ने भएको छ । आइतबार न्यायाधीश शिशिरराज ढकालको इजलासले सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गर्ने आदेश दिएको छ । सोमबार र मंगलबार सार्वजनिक विदा भएकाले बुधबार उक्त मुद्दा न्यायाधीश ढकालकै इजलासमा सुनुवाइ हुनेछ । आइतबारदेखि जिल्ला अदालतको बन्द इजलासमा […]

पल शाह मुद्दामा आज सुनुवाइ हुँदै

न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा नवलपुर जिल्ला अदालतमा यो मुद्दामा सुनुवाइ हुँदैछ ।

संवैधानिक इजलासका सबै मुद्दामा सुनुवाइ

सर्वोच्च अदालतमा पाँच महिनापछि तोकिएको संवैधानिक इजलासका सबै मुद्दामाथि सुनुवाइ भएको छ। आजका लागि ६ मुद्दामा पेसी तोकिएको थियो। तीमध्ये तीन मुद्दामा कारण देखाउ आदेश र अन्तरिम आदेश जारी नहुने...

पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ सुरु

सर्वोच्च अदालतमा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ।  सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की...

चार्ल्स शोभराजको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले सिरियल किलर चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरणको मुद्दामा आजका लागि सुनुवाइ ताकेको छ। शोभराजको मुद्दामा  न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। यसअघि गत पुष ८...

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए । न्यायाधीशद्वय तेजबहादुर केसी र डा कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकाणको मुद्दामा सुनुवाइ गरी आदेश जारी गरिएको हो । न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको इजलासले पनि […]

सर्वोच्चमा अदालतमा बन्दी र अन्य मुद्दामा पनि सुनुवाइ

सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणसहित अन्य मुद्दामा पनि सुनुवाइ भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज दशवटा इजलास पेसी तोक्नुभएको थियो । त्यसमध्ये न्यायाधीशहरू कुमार रेग्मी र डा कुमार चुडालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको मुद्दामा सुुनुवाइ गरी रिट जारी गरेको छ । त्यस्तै, न्यायाधीशहरू तेजबहादुर केसी र डा मनोजकुमार शर्माको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरण, आगो लगाई ज्यान मार्ने उद्योगसम्बन्धी …

पूर्वमन्त्री आलमको मुद्दामा आजको सुनुवाइ पनि स्थगित

काठमाण्डाै – पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज शुक्रवारका लागि तय भएको सुनुवाइ स्थगित भएको छ ।  सर्वोच्च अदालतले महान्यायाधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगित गरेको जानकारी दिएको छ । आलमको मुद्दामा आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो । आलमको मुद्दामा यसअघि पनि पटक–पटक सुनुवाइ रोकिँदै आएको छ ।  आलममाथि २०६४ सालमा रौतहटमा भएको बम विस्फोटका घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप छ ।  जिल्ला अदालत रौतहटले पुर्पक्षका लाग...

आलमको मुद्दामा सुनुवाइ तोकियो

सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका...