एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साताको पनि समय छैन । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो । आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशालाको आकारलाई लिएर विश्वव्यापी चर्चा पनि चल्यो […]