कतार विश्वकप २०२२ : यस्ता बन्दैछन् रंगशाला(तस्बिरसहित)

रुसमा सम्पन्न विश्वकप फुटबल २०१८ सकिएको केही महिनापछि नै सम्पूर्ण फुटबलप्रेमीहरुको ध्यान कतारले तानेको छ । नजाओस् पनि किन, सन् २०२२ मा फुटबलको कुम्भमेला मानिने आयोजना गर्दैछ ।  क्षेत्रफलका हिसाबले सानो खाडी देश कतार विश्वकप फुटबल आयोजना गर्ने पहिलो अरब राष्ट्रसमेत बन्नेछ । त्यतिमात्रै होइन, गर्मी हुने भएकाले २०२२ ...

सम्बन्धित सामग्री

कतार विश्वकप २०२२ लाई एक ट्याक्सी चालक भएर नियाल्दा

उदेश खतिवडा, गल्छी धादिङ/हाल कतार । हामी नेपालीहरूको कर्मभूमि कतारले फिफा विश्वकप २०२२ आयोजक राष्ट्र बनेर भव्य र सभ्य रूपमा सम्पन्न गरिसकेको छ ।  फुटबलको महाकुम्भ मेलामा लियोनेल मेस्सीको कप्तानी रहेको टिम अर्जेन्टिनाले टिमले फ्रान्सलाई पराजित गर्दै विजेता बनेर ट्रफी उचाल्यो ।  म आजभन्दा करिब १० वर्ष अघि वैदेशिक रोजगारीको लागि म कतार प्रवेश गर्दा २०२२ को विश्वकप आयोजना गर्न कतारले फिफाबाट अनुमति पाएको २ वर्ष भएको थियो । त्यति बेला अचम्म र खुसी एकै पटक लागेको थियो । भौगोलिक हिसाबले यति सानो राष्ट्र त्यह...

कतार विश्वकप २०२२ भव्य रूपमा समापन

पहिलोपटक मध्यपूर्वी एसियाली राष्ट्र कतारले आयोजना गरेको २२औँ संस्करणको विश्वकप २०२२ भव्य रूपमा समापन भएको छ । कतारले आइतबार विश्वकपको समापनसँगै राष्ट्रिय दिवस पनि मनायो । लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीचको उपाधि भिडन्तअघि...

गोल्डेन बुटको रोचक भिडन्त

अर्जेन्टिना र फ्रान्सबीच आइतबार लुसेल स्टेडियममा हुने फाइनलले कतार विश्वकप २०२२ को विजेता टुङ्गो लाग्नेछ।...

विश्वकप २०२२ का १० घटना : जुन कसैले अनुमान नै गरेका थिएनन्

२७ मंसिर, काठमाडौं । कतार विश्वकप २०२२ सेमिफाइनल चरणमा पुगिसकेको छ । यसमा अर्जेन्टिना, फ्रान्स, क्रोयसिया वा मोरक्को मध्ये एकले विश्वकपको उपाधि उचाल्ने छ । खेल सेमिफाइनल चरणमा पुग्दा यस संस्करणमा धेरै कुराहरु नयाँ देखियो । केही यस्ता पलहरु पनि भए जसलाई फुटबल इतिहासमा भुल्न गाह्रो छ । इरानका खेलाडीले खेलअघि गाएनन् राष्ट्रिय गान इरानका […]

कतार विश्वकप २०२२ सुरु

अनेकौं चुनौती पार गर्दै मध्यपूर्वी एसियाली राष्ट्रमा पहिलोपटक आयोजना भएको विश्वकप २०२२ सुरु भएको छ।...

कतार विश्वकप-२०२२ को एक महिने काउनडाउन शुरू

विश्वकप प्रतियोगिताआयोजनाको एक महिने काउनडाउन शुरू भएको अवसरमा कतारी राजदुतावास काठमाडौले शुभकामना आदान-प्रदान कार्यक्रमकोआयोजना गरेको छ।...

कतार विश्वकप-२०२२ को एक महिने काउनडाउन सुरु

काठमाडौँ। कतार विश्वकप फुटवल- २०२२ को एक महिने काउनडाउन सुरु भएको छ । विश्वकप प्रतियोगिता आयोजनाको एक महिने काउनडाउन सुरु भएको अवसरमा कतारी राजदुतावास काठमाडौँले शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरेको छ । काउनडाउन सुरु भएको उपलक्ष्मा आयोजित कार्यकममा लक्कि ड्र मार्फत फुटवल विजेता चयन गरिएको थियो । फुटवल विजेताहरुमा रमेश व्यञ्जनकार, प्रियन्का भण्डारी, प्रकास बावु […]

२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२

दोहा – कतारले आयोजना गरेको मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप-२०२२ अब २९ दिनपछि सुरु हुँदै छ। आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर (करिब एक महिना)सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ। ६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा उद्घाटन स्थल हुनेछ। २० नोभेम्बरमा कतार र इक्वेडरबीच पहिलो खेल […]

कतार विश्वकप २०२२ : बिक्री खुलेको २४ घण्टामै १२ लाख टिकट माग

दोहा– कतारमा आयोजना हुन लागेको फिफा विश्वकप २०२२ को टिकट बिक्री सुरु भएसँगै विश्वभर ठूलो माग बढेको छ । प्रारम्भिक बिक्री अवधिको पहिलो २४ घण्टामा विश्वभरका प्रशंसकहरूले १२ लाख टिकट माग भएको छ । ३२ राष्ट्रको सहभागिता हुने उक्त खेलमा करिब १२ लाख खेल प्रेमी भित्र्याउने कतारको लक्ष्य छ । टिकटका लागि माग गरिएको संख्या […]

विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी

एजेन्सी। फिफाले कतार विश्वकप २०२२ को टिकट जनवरीबाट बिक्री गर्ने तयारी गरेको छ। आयोजक राष्ट्र कतारले फुटबल हेर्न आउने दर्शकले अनिवार्य खोप लगाएको हुनुपर्ने सर्त राखेको छ। तर फिफाले यस विषयमा केही निर्णय लिएको छैन। फिफाले अन्य जानकारी टिकट बिक्री खुलाउनुअघि सार्वजनिक गर्ने जनाएको छ। विश्वकप अर्को २०२२ को नोभेम्बर २१ बाट सुरू हुनेछ।