आइएसका नेता मारिएको अमेरिकाको दाबी

काठमाडौँ – अमेरिकाले इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको दाबी गरेको छ। उत्तरी सिरियामा अमेरिकाले बिहीबार मध्यरात गरेको कारबाहीबाट आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई […]

सम्बन्धित सामग्री

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाको दाबी

अल कायदा नेता अयमान अल–जवाहिरी मारिएका अमेरिकाले दाबी गरेको छ । अफगानिस्तानको राजधानी काबुलमा आइतवार भएको हवाई आक्रमणमा उनी मारिएका अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ । उहाँले  विद्रोही विरुद्धको कारबाही अभियानलाई अमेरिकाले निरन्तरता दिने पनि बताउनु भएको छ । इजिप्टका नागरिक जवाहिरी आतङ्कवादीको सूचीमा थिए । उनी अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको हमलाका मुख्य योजनाकार रहेको अमेरिकाले दाबी गर्दै आएको थियो । अमेरिकी ट्वीन टावरमा भएको आक्रमणमा झन्डै ३ हजा...

आईएसका नेता कुरेशी मारिएको अमेरिकाको दाबी

२० माघ, काठमाडौं। अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ । ‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई […]

नामको हत्यामा रसायन प्रयोग भएकाे अमेरिकाको दाबी

उत्तर कोरियाली नेता किम जोंग उनका सौतेनी दाजु किम जाेंग नामको हत्यामा ‘बीएक्स नर्भ एजेन्ट ’नामक रसायनको प्रयोग भएको अमेरिकाले दाबी गरेको छ।

​‘भिएक्स नर्भस’ रसायनको प्रयोग गरेर किम जोन नामको हत्या गरिएकाे अमेरिकाको दाबी

फागुन २३ – उत्तर कोरियाका नेता किम जोन उनका सौतेनी भाई किम जोम नामको ‘भिएक्स नर्भस’ नामको रसायन प्रयोग गरी एजेन्ट लगाएर उत्तर कोरिया...

‘अमेरिकाले युद्धको घोषणा गर्‍यो’

अमेरिकाले उत्तर कोरियामाथि सामुन्द्रिक नाकाबन्दी लगाएर युद्धको घोषणा गरेको दाबी उत्तर कोरियाली नेता किम जोन उनले गरेका छन्। उत्तर कोरियाले निरन्तर रुपमा गरेको आणविक हतियारको परीक्षण पश्चात् अमेरिकाको नेतृत्वमा दक्षिण कोरिया तथा जापानले संयुक्त रुपमा सैन्य अभ्यासको सुरुवात गरिसकेका थिए । उत्तर कोरिया माथि सामुन्द्रिक नाकाबन्दी लगाउनु पर्ने समेत अमेरिकाको दाबी छ।