नामको हत्यामा रसायन प्रयोग भएकाे अमेरिकाको दाबी

उत्तर कोरियाली नेता किम जोंग उनका सौतेनी दाजु किम जाेंग नामको हत्यामा ‘बीएक्स नर्भ एजेन्ट ’नामक रसायनको प्रयोग भएको अमेरिकाले दाबी गरेको छ।

सम्बन्धित सामग्री

गाजामा हमासका कमाण्डर मारिएको अमेरिकाको दाबी

६ चैत, काठमाडौं । इजरायलको हवाई हमलामा हमास लडाकुका तेस्रो वरियताका कमाण्डर मारिएको अमेरिकाले दाबी गरेको छ । अमेरिकाको राष्ट्रिय सरक्षा सल्लाहकार चेक सुलिभानले हमासका डेपुटी कमाण्डर मारवान इस्सा मारिएको जानकारी दिएका हुन् । गत हप्ता गाजामा इजरायल डिफेन्स फोर्स (आईडीएफ)को एयर स्ट्राइकमा इस्सा मारिएको अमेरिकाको भनाइ छ । केही शीर्ष नेताहरु सुरुङमा लुकेको हुनसक्ने […]

आफ्नो आकाशबाट चौथो शङ्कास्पद वस्तुलाई खसालेको अमेरिकाको दाबी

अमेरिकाले आफ्नो आकाशमा उडिरहेको अर्को एउटा शङ्कास्पद मानवरहित वस्तुलाई खसालेको बताएको छ । अमेरिकाले गएकाे नाै दिनमा चौथो शङ्कास्पद वस्तु खसालेको बीबीसीले जनाएको छ । राष्ट्रपति जो बाइडेनले हिजो आइतवार क्यानडाको सिमाना नजिक पर्ने ह्युरन तालमाथि उडिरहेको शङ्कास्पद वस्तु खसाल्न आदेश दिनुभएको थियो । अमेरिकी अधिकारीहरूले त्यसलाई मानवरहित र सैन्य खतरा नभएको वस्तु भनेका छन् । अधिकारीहरूले यी वस्तुहरू कहाँबाट आएका थिए वा ती वस्तुको उद्देश्य के थियो भन्ने कुरा पहिचान भइनसकेको बताएका छन् । चार वटामध्ये सुरुमा ...

उत्तर कोरियाले दुई अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेको अमेरिकाको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको अमेरिकाले बताएको छ। उत्तर कोरियाले हालै नयाँ इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आइसिबिएम) परीक्षण गरेको र यसले तनाव बढाएको अमेरिकाले बताएको छ। उत्तर कोरियाले पछिल्लोपटक मार्च ४ र फेब्रुअरी २६ मा मिसाइल परीक्षण गरेको थियो। ती मिसाइल अन्तरमहादेशीय रहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। उत्तर कोरियाले परीक्षण गरेको आइसिबिएमले […]

बेलारुसमा रुसको सैन्य अभ्यासः युद्धको खतरा बढेको अमेरिकाको दाबी

एजेन्सी, ९ फागुन। रुसले बेलारुसमा सैन्य अभ्यास बढाएको भन्दै युक्रेन माथि छिट्टै आक्रमण गर्ने अमेरिकी विदेशमन्त्री एन्टोनी बिङ्केनले दाबी गरेका छन् । युक्रेनसँग सीमा जोडिएको मुलुक बेलारुसमा झण्डै ३० हजार रुसी सैनिक तैनाथ गरिएपछि युक्रेनमा सम्भावित युद्धको खतरा झन् बढेको र कुनै पनि बेला आक्रमण हुन सक्ने अमेरिकी दाबी छ । रुसले बेलारुसमा सैनिक अभ्यास […]

रुसले युक्रेन अतिक्रमण गर्न ७० प्रतिशत सेना भेला गरेको अमेरिकाको दाबी

न्युयोर्क – रुसले आगामी साता युक्रेनलाई पूर्ण मात्रामा अतिक्रमण गर्ने योजना बनाएको आरोप अमेरिकाले लगाएको छ। त्यसका लागि आवश्यक ७० प्रतिशत सेना भेला गरेको अमेरिकी अधिकारीहरुले बताएका छन् । राष्ट्रपति जो बाइडनको नेतृत्वमा रहेको अमेरिकी प्रशासनका वरिष्ठ सदयहरूले वाशिंगटनमा राजनीतिज्ञहरूलाई यसै साता दिएको पछिल्लो गोप्य सूचनामा यस्तो उल्लेख छ । आक्रमण भएको अवस्थामा युरोपमा शरणार्थी […]

आइएसका नेता मारिएको अमेरिकाको दाबी

काठमाडौँ – अमेरिकाले इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको दाबी गरेको छ। उत्तरी सिरियामा अमेरिकाले बिहीबार मध्यरात गरेको कारबाहीबाट आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल हाशिमी अल कुरेशीले आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई […]

आईएसका नेता कुरेशी मारिएको अमेरिकाको दाबी

२० माघ, काठमाडौं। अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) का नेता अबु इब्राहिम अल-हाशिमी अल कुरेशी मारिएको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आईएसका नेता कुरेशी मारिएको दाबी गरेका हुन् । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा अमेरिकी सेनाले गरेको आक्रमणमा कुरेशी मारिएको दाबी गरिएको छ । ‘हाम्रा ती सिपालु र वीर सैनिकहरुलाई […]

अफगानिस्तानमा इस्लामिक स्टेटका ‘योजनाकार’ ड्रोन हमलामा मारिएको अमेरिकाको दाबी

अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको जनाएको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । ‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार एक वि

कोरोनाको उत्पत्तिबारे सूचना उपलब्ध गराउन चीन असफल भएको अमेरिकाको दाबी

काठमाण्डाै - कोरोना भाइरसको उत्पत्तिबारे प्रकाश पार्न सक्ने सूचना उपलब्ध गराउन चीन असफल भइरहेको अमेरिकाले आरोप लगाएको छ । भाइरसको  सङ्क्रमण सुरु भएको समयमा नै अन्तर्राष्ट्रिय विज्ञहरूलाई पहुँच दिनुपर्ने भए पनि चिनले त्यसो नगरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ का अनुसन्धानकर्ताको एउटा टोलीले सन् २०२१ को सुरुमै चीनमा चार हप्ता लगाएर अनुसन्धान गरेको थियो । तर त्यसपछि डब्ल्यूएचओको टोलीका दुईजना विज्ञहरूले उनीहरूले खोजेका विवरणमा चीनले पूर्ण पहुँच दिन अस्वीकार गरेको ...