ललितपुरका चार पालिकामा मतगणना सुरु, महानगरमा सर्वदलीय बैठक

काठमाडाैँ- ललितपुर जिल्लाका छ पालिकामध्ये चार पालिकामा मतगणना सुरु भएको छ भने दुई पालिकामा सुरु गर्ने तयारी गरिएको छ। ललितपुर महानगरपालिकामा ७ बजेदेखि सर्वदलीय बैठक सुरु भएको छ। सो बैठक सकेर मतगणना सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोमा धमला घिमिरेले जानकारी दिए। गोदावरी नगरपालिकामा गए राति १ बजेदेखि मतगणना सुरु भएको थियो। जिल्लाका दक्षिणी भेगमा […]

सम्बन्धित सामग्री

मतगणना सुरु गर्न चितवनमा ८ बजे सर्वदलीय बैठक बोलाइयो

चितवन – चितवन–२ को मतगणना सुरु गर्ने सहमतिका लागि सर्वदलीय बैठक बोलाइएको छ । आचारसंहिता उलङ्घनको विषयलाई लिएर नेपाली कांग्रेसले पहिला कारबाहीको अडान लिएपछि हिजै देखि सुरु हुनु पर्ने मतगणना  हुन सकेको थिएन । आज सर्वदलीय बैठक बोलाएर सहमति खोजेर मतगणना सुरु गर्न लागिएको हो । निर्वाचन आयोग, चितवन कार्यालयमा बैठक ८ बजे बोलाइएको छ […]

स्याङ्जा २ को मतगणना सुरु गर्न चार घण्टादेखि सर्वदलीय बैठक, तर जुटेन सहमति

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिए पनि स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन सकेको छैन ।  मतगणना सुरु गर्नुअघि सहमति कायम गर्न पछिल्ला चार घण्टादेखि सर्वदलीय बैठक बसिरहेको...

मतगणना सुरु गर्न स्याङ्जामा सर्वदलीय बैठक बोलाइयो

६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ । जिल्ला निर्वाचन कार्यलयका अनुसार स्याङ्जा-२ अन्तर्गतका सबै मतदान केन्द्रहरूबाट मतपेटिकाहरू प्राप्त भई सुरक्षित भण्डारण गरिएको छ । मतगणनाका लागि मंगलबार दिउँसो १:३० बजे निर्वाचन अधिकृतको कार्यालय रहेको वालिङ नगरपालिकाको भवनमा सर्वदलीय/सर्वपक्षीय बैठक आयोजना गरिएको हो । […]

चितवनमा मतगणनाअघि सर्वदलीय बैठक बस्दै

चितवनमा सोमबार बिहान ८ बजेपछि सर्वदलीय बैठक बस्ने र त्यसपछि मतगणना सुरु गर्ने तयारी गरिएको थियो।...

जुम्लामा मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै

जुम्लामा मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बोलाउट भएको छ । बिहान ७ बजेका लागि बैठक बोलाइएको र ११ बजेदेखि सुरु गर्ने गरी तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लाका सबै मतदान केन्द्रका मतपेटिका सङ्कलन गरेर सदरमुकाम ल्याइसकिएको छ।

बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्वदलीय बैठक

बाजुरा – बाजुराको बूढीगङ्गा नगरपालिकामा मतगणना सुरु गर्न सर्बदलीय बैठक बस्ने तयारी भएको छ । शुक्रबार बिहान ७ बजे सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको निर्वाचन अधिकृत लक्ष्मणबहादुर कठायतले जानकारी दिए। मतगणना सुरु गरेको तीन दिनमा मतमरिणाम आइसक्ने उनको भनाइ छ । मतगणनास्थल आसपासको सुरक्षा व्यवस्था कडा पारिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र […]

धरानमा मतगणना सुरु गर्न सर्वदलीय बैठक

काठमाडौँ । सुनसरीको धरानमा सर्वदलीय बैठक सुरु भएको छ । धरान उपमहानगरपालिकामा विवाद भएपछि हिजो (बुधबार) दिउँसो २ बजेदेखि मतगणना स्थगित छ । बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने भनिए पनि बल्ल सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु गर्ने तयारी भएको सुनसरीका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भरतपुर महानगरपालिकाको अवरुद्ध मतगणना सुरु गर्न सर्वदलीय बैठक

भरतपुर महानगरपालिकामा अवरुद्ध मतगणना सुरु गर्ने विषयमा सहमति जुटाउन सर्वदलीय बैठक सुरु भएको छ । सोमबार राति पौने १२ बजेदेखि सर्वदलीय बैठक सुरु भएको हो । भरतपुरस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सर्वदलीय बैठक सुरु भएको रातोपाटीकर्मी गणेश लम्सालले मतगणनास्थलबाट जनाएका छन् ।  कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएपछि मतगणना प्रभावित बनेको थियो । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप लगाउँदै एमालेका प्रत

वीरगन्ज महानगरपालिको मतगणना सुरु गर्न सर्वदलीय  बैठक जारी

वीरगन्ज महानगरपालिकाको मतगणना सुरु गर्न सर्वदलीय बैठक बसेको छ । वीरगन्ज १४ को नृसिंह माविमा सर्वदलीय बैठक बसेको हो ।  बैठकमा मतगणनाको कतिबेलादेखि टुंगो लाग्ने भन्नेबारे तय हुने निर्वाचन कार्यालयले जनाएको...

इटहरी उपमहानगरपालिकामा सर्वदलीय बैठक बस्ने तयारी, विराटनगरमा अझै मतगणना सुरु भएन

सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन । यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।