सुनसरीको इटहरीमा मतगणनाका लागि सर्वदलीय बैठक बस्ने तयारी भएको छ । मतगणना भने कतिखेर गर्ने भन्ने कुनै टुंगो छैन । यसैबीच विराटनगर महानगरपालिकाको मतगणना भने अझै सुरु भएको छैन । ८ बजेदेखि सुरु गर्ने भनिएपनि राजनीतिक दलका प्रतिनिधिहरुको छनौटमा ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो ।