देशभर चिसो बढ्दै जाने, जुम्लामा सबैभन्दा जाडो

देशभर चिसो बढ्दै  गएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य मन्त्रालयले भन्यो-उपत्यकासहित देशभर चिसो बढ्यो, सतर्कता अपनाउनु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो। केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन डा. ठाकुरले आग्रह गर्नुभएको हो । चिसोबाट बच्न न्यायो लुगा लगाउन, टाउको […]

उपत्यकासँगै देशभर चिसो बढ्यो, सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

२८ मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकासँगै मुलुकभर चिसो बढेको भन्‍दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गरेका हुन् । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र गर्भवती महिला विशेष सावधान अपनाउन उनले […]

देशभर चिसो बढ्दै

काठमाडौँ,१३ मँसिर । हाल देशमा उल्लेखनीय मौसम प्रणाली नरहेपनि जाडो मौसम (विन्टर सिजन) सुरु हुनै लागेकाले चिसो क्रमशः बढ्दै जाने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालमा तत्कालै अन्य किसिमको मौसमी प्रणाली विकसित हुने देखिएको छैन । यद्यपि, ‘पोष्ट’ मनसुनको अन्त्यमा आइसकेको र ‘विन्टर’ पनि […]

देशभर चिसो बढ्यो, प्रदेश १ मा वर्षाको सम्भावना

काठमाडौं :  काठमाडौं उपत्यका सहित देशभर चिसो बढ्दै गएको छ। हिजो काठमाडौंको न्युनतम तापक्रम यस वर्षकै कम मापन भएको  थियो। आज हिजोभन्दा १ डिग्री सेल्सियसले घटेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन्। उनका अनुसार हिजो ९ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ८ दशमलव ५ डिग्रीमा झरेको छ। देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हुस्सु लागेको छ । दिनभर घाम लागे पनि बिहान र बेलुका जाडो बढेको महसुस भएको छ। तापक्रम क्रमिकरुपमा घट्दै गएकाले चिसो बढ्दै गएको विभागले जनाए

देशभर चिसो बढ्यो, बंगलादेशको न्यून चापीय प्रणालीको असर

काठमाडौं : काठमाडौं उपत्यकासहित देशैभर चिसो बढ्दै गएको छ। काठमाडौं उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन भएको छ। आज बिहान पौने ६ बजे उपत्यकाको तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो यस बर्षको जाडो सुरु भएयताको कम तापक्रम मापन भएको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।उपत्यकाको हिजोको न्युनतम तापक्रम ८ दशमलव ४ र अस्ति ८ दशमलव ८ डिग्री सेल्सियस मापन भएको थियो । तापक्रम दिनहुँ घट्ने क्रममा रहेको छ

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस ५ डिग्री

काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ। उपत्यकामा आज यस वर्षको जाडो सुरु भए यता कै कम तापक्रम मापन भएको छ। उपत्यकाको न्यूनतम तापक्रम आज बिहान ७ दशमलव ८ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकाको हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस र अस्ति ९ दशमलव ९ डिग्री सेल्सियस मापन भएको थियो।जुम्लाको तापक्रम माइनसमा झरेको छ। पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम माइनस ५ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् गं

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

काठमाडौं, कार्तिक २५ । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ। दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ। “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्। वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको […]

देशभर चिसो बढ्यो, तत्काल वर्षा नहुने

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन् । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

देशभर चिसो बढ्यो

काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ ।दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ ।ह

चीसोसँगै प्रदूषण बढेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्दै गएकोले सतर्क रहन आग्रह गरेको छ ।महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार जाडो मौसम सुरु भएसँगै चिसो बढ्दै गएकोले चिसोबाट बच्न सतर्क रहनुपर्ने बताएका हुन् । उनले गत १० दिनको तापक्रम हेर्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको बताए । वरिष्ठ मौसमविद् पौडेलका अनुसार गत १० दिनमा काठमाडौंको तापक्रम १७ […]