आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे)को प्रमुख कार्यकारी अधिकृतमा प्रवीण रेग्मी नियुक्त भएका छन् । कम्पनीले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर गरेका तथा विभिन्न बैंक...
आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ले क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको छ । कम्पनीले ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ क्युआर भुक्तानीमा रिवार्ड प्वाइन्ट दिने भएको हो ।
सो...
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’मार्फत भुक्तानी गरेर गोल्डस्टार जुत्ता खरिद गर्दा १५ प्रतिशत छुट पाइने भएको छ । नयाँ वर्षको अवसर पारेर ल्याइएको यो अफर २७ चैतदेखि...
आइएमई लिमिटेड तथा आइएमई डिजिटल सोलुसन लिमिटेडका एजेन्टमार्फत हवाई यात्रुहरूले सजिलै अन्तर्राष्ट्रिय हवाई टिकट काट्न पाउने भएका छन् । कम्पनीले देशभरि छरिएर रहेका आइएमईका हजारौँ एजेन्ट्ससँग यात्रुहरूले सुपथ मूल्यमा अन्तर्राष्ट्रिय हवाई...
काठमाडौं । विद्युतीय माध्यमबाट कर भुक्तानी सेवाका लागि आइएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
सम्झौतापत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार विद्युतीय माध्यमबाट कर भुक्तानीका लागि महानगरपालिकाले आइएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट ‘आइएमई पे’को प्रयोग गर्नेछ । सो सेवा आइएमई पे एपमा लाइभ भएपछि ललितपुर महानगरपालिकाका नागरिकले स्थानीय सरकारलाई तिर्नुपर्ने करहरू (जस्तै, घर बहाल कर, सम्पत्ति कर र व्यावसायिक कर) सजिलै उक्त एपबाट तिर्न सक्नेछन् ।
आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्।
इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशनमा स्नातक एवम् बिजनेश एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय...
आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र एभरेष्ट बैंक लिमिटेडबीच बैंक लिंक गर्न मिल्ने सम्झौता भएको छ । उपभोक्ताले आइएमई पे मोबाइल वालेट एपमा एभरेष्ट बैंकको खाता लिंक गरी बैंकका...
काठमाडौँ– आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे र नियोटेरिक नेपालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा आइएमई डिजिटल सोलुसन लिमिटेडका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै दसैँ र तिहारलाई लक्षित गरी दसैँ क्याम्पियन सुरु भएको आइएमई पेले जनाएको छ। […]
काठमाडौँ। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र भोजबिच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालको वान स्टप फुडि एप भोजबाट खरिद गर्दा सेवाग्राहीहरूले आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्नेछन् । भोज र आइएमई डिजिटल सोलुसन लिमिटेडबिच सम्झौता अनुसार अब भोजबाट आइएमई पेमार्फत खरिद गर्दा ५०० रुपैयाँ नबढ्ने गरी २० […]